Saturday, October 23
Shadow

सजिलै कपाललाई लामो र मुलायम कसरी बनाउने ? जान्नुस

लामो र स्वस्थ कपाल मन नपराउने व्यक्तिहरु प्राय कमै होलान् । कपाललाई कसरी स्वास्थ र
आकर्षक बनाउने भन्ने कुरा सबैको चासोको विषय हो । भिडियो ।

कपालको हेरचाहको लागि हामीले के के कुरामा ध्यान दिनुपर्छ ? यसै विषयमा लामो समयदेखि यो
क्षेत्रमा काम गर्दै आईरहेकी ब्युटिसियन निरु भट्टराईको सुझाव यस्तो छ ।

कपाललाई धुवाँ, धुलो जस्ता प्रदूष’णबाट जोगाउने ।
खानपानमा विशेष ध्यान दिने सादा तथा हेल्दि खाना खाने ।

हरेक पटक नुहाउनु भन्दा २ घण्टा अगाडि कपालमा तेल मसाज गर्ने ।
कपाल वइली छ भने एक दिन बिराएर र ड्राइ छ भने हप्तामा २ पटक नुहाउनु पर्छ ।

कपालमा अमला र मेथिको प्याक बनाएर लगाउदा पनि कपाल मुलायम हुन्छ ।
कपालमा ट्रिटमेन्ट क्रिम तथा कन्डिसनरको प्रयोग गर्नाले पनि कपाललाई हेल्दि बनाउन मद्दत गर्छ ।

यदि कपाल फुल्ने सम स्या छ भने एलोभेराको पेस्ट लगाउने यसले कपाल फुल्ने तथा टुक्रने सम स्यालाई कम गर्दै जान्छ ।
चिसो कपालमा पटक पटक काँइयो वा ब्रसको प्रयोग नगर्ने यसले धेरै मात्रामा कपाल झर्ने सम’स्या हुनसक्छ ।
साभार मेरोस्टायल डटकम