Tuesday, October 26
Shadow

BREAKING NEWS ! अाज मात्र देशभर थप यतिमा को’रोना भा’इरस सं’क्रमण देखियो

पछिल्लो २४घण्टामा पाँच हजार ४५५ जनाले को’रोना भा’इरस (को’भिड–१९) सं’क्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
अनुसार योसँगै नेपालमा को’रोना जित्नेको संख्या पाँच लाख ७६ हजार ४१३ पुगेको छ।

त्यसैगरी२४ घण्टामा १४ हजार ३५१ जनाको परीक्षण गर्दा २४ सय ७६ जनामा सं’क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सं’क्रमितको
संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ। एन्टि’जेन विधिबाट परी’क्षण गरिएकामध्ये ३० हजार ६८९ जनामासमेत सं’क्रमण देखिएको छ।

यता स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका कृष्णगोपाल श्रेष्ठले अब खोप ल्याएर चमत्कार गर्ने बताएका छन् । भिडियो ।

शुक्रबार पद वहाली कार्यक्रममा उनले भने ‘को’भिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौंं ।’
‘हामी कुराभन्दा काममा विश्वास गर्दछौं, त्यसैले हल्ला नगरिकन छिट्टै नै खोप ल्याएर चमत्कार देखाउने उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बा’ढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई को’रोना भा’इरसविरु’द्धको खो’प लगाउन प्राथमिकता
दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् ।

उनले चाँडै नै को’भिड–१९ वि’रुद्धको खो’प ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए । उनले खोप ल्याउनका लागि विभिन्न
मुलुकसँग छलफल भइरहेको समेत बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको
समन्वयबाट मात्रै को’रोना भा’इरस नियन्त्रण गर्न सकिने भनाइ राखे ।

उनले को’भिड–१९ को तेस्रो लह’रका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको जानकारी दिए । उनले नागरिकको जीवनरक्षा पहिलो
प्राथमिकता रहेको भन्दै को’भि’ड–१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिने धारणा राखे ।

यस्तै उनले ते’स्रो लहरबाट बालबालिकालाई बचा’उनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने
३३ करोड रुपैयाँको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन् ।

यस्तै उनले कोभि’ड–१९ को रो’कथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष (आइ’सियु), १०० भेन्टिले’टर, एक हजार
४०० हाइडिपेन्डेन्सी युनिट (एचडियु), २५० बालबालिकाका लागि श्यया थप गर्ने निर्णयमा ‘समेत हस्ताक्षर गरेका छन् ।

पद बहालीका क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको
नजिकमा पुग्ने बताए । उनले एक करोड १० लाख खोप किन्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले पहिलो र दोस्रो लहरको कोभि
‘ड–१९ को नि’यन्त्रण गर्न स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिकाले गर्दा अन्य देशको तुलनामा राम्रो काम भएको बताए ।

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र डा रोशन पोखरेललगायतले लक्षित जनसङ्ख्यालाई खोप नै उपलब्ध गराउन सकेमात्र स’
ङ्क्रमण कम गर्न सकिने धारणा राखेका थिए । राजधानी डेलीमा छापियको खबर यहाँ साभार गरियको ।