Tuesday, January 18
Shadow

हेलिकप्टर दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु !

फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुर्घ’टनाग्र’स्त भएको छ ।

सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दु’र्घटनामा एस–७० आई ब्लाक हक कल साइनको हेलिकप्टरमा सवार सबै ६ जनाको मृ’ त्यु भएको छ ।

वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृ’ त्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित
हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दु’र्घटनाग्र’ स्त भएको थियो ।

रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दु’ र्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्या’न गएको
बताएका छन् । सेनाले हेलिकप्टर सम्पर्क विही’न भएसँगै खोजी र उद्धार शुरु गरेको थियो । –सिन्ह्वा ! रातोपाटीबाट साभार गरियको