Tuesday, October 26
Shadow

लाखौँमा एकले मात्र देख्छन् यस्तो सपना, कतै तपाईले पनि देख्नु भएको त छैन ?

यसमा केही श’ङ्का नै छैन कि जब मानिस सुत्छ त निन्द्रामा कुनै न कुनै सपना देखेकै हुन्छ । हुन त यो कुरा अलग हो कि केवल
रातमा सुतेको समयमा नै होइन दिनमा सुतेको समयमा पनि व्यक्ति कुनै न कुनै सपना देखेर सुतेकै हुन्छ ।

कुनै वय क्तिका सपना त यति अजिब हुन्छन् कि त्यसलाई देखेकै हो भनी सत्य मान्न पनि मुस्कि’ल हुन्छ । यानी यसलाई प्रस्टसँग भन्ने
हो भने कुनै मान्छे यस्तो सपना देख्छन् कि जसलाई सुनेर हरेककोई हैरा’न हुन्छ । यस्तो अवस्थामा सपनालाई बुझ्नु मानिस भन्दा परको कुरा हो ।यहीँ यदि ज्यो ति षशास्त्रको कुरालाई हेर्ने हो भने कुनै सपना यस्ता पनि हुन्छन् कि जो लाख मानिसहरु मध्ये कुनै एक मानिसलाई मात्र आउँदछ ।

यस्तो सपना व्यक्तिलाई तब आउँछ जब उसको जीवनमा करोडपति बन्नेको योग का’फी मात्रामा प्रबल हुन्छ । यदि तपाईलाई पनि
यस्तो कुनै सपना आएको छ भने सम्झनुहोस् तपाईको पनि करोडपति बन्ने योग आएको छ ।
यसको मतलब यो हो कि तपाईलाई धनि बन्न देखि कसैले पनि रोक्न सक्दैन । शास्त्र
अनुसार यस्तो सपनाको मतलब हुन्छ कि तपाईको
जीवन खुब कामयाबी र सफलताले भरिपुर्ण हुनेवाला छ। त्यसोभए आउनुहोस् जानौँ ति सपना कुन् हुन् त ?

ज्योतिष शास्त्रको अनुसार यदि तपाई सपनामा पहाडबाट बगिराखेको भरना देख्नुभएको छ अथवा यो भनोँ कि तपाईलाई त्यो सपना
एकदम प्रस्टसँग देखियो र त्यस झरनाको सपनामा पनि तपाई आफै त्यस झरनाको पानी पिइराखेको देख्नुभएको छ भने सम्झनुहोस्
कि तपाईको जीवन अगाडि बढ्ने सन्देश मिलिराखेको छ भनेर ।

यसको मतलब यो हो कि यदि तपाई कुनै बाधाँमा उ’ल्झ’नुभएको छ वा कनै एउटा निर्णय लिन सक्नुभएको छैन भने तपाईलाई यस्तो
सपना आउन सक्छ । यसको मतलब यो हो कि थपार्यको अ’न्तरआ’त्मा तपार्यलाई
भित्रैबाट अगाडि बढ्नको लागी प्रेरण दिईराखेको छ ।
तपाईले केवल यस सपनालाई बुझ्नु जरुरी छ । यसबाहेक यदि ज्योतिष शास्त्रको अनुसार यदि तपाईलाई यस्तो सपना आएमा मतलब
हुन्छ कि सपना पछि तपाईको गर्ने कार्यमा जरुर सफलता मिल्नेवाला छ ।

यो सपना पछि, कोहिले पनि तपाईंको जीवनलाई अगाडि बढ्न बाट रोक्न सक्दैनन्। हो, यसको मतलब यो पनि हुन्छ कि तपाईंले
जीवनमा प्रग’ति निश्चित गर्नुहुनेछ।
यदि हामी सिधै भन्यौं भने यो सपना वास्तवमै धेरै शुभ हुनेछ । यस सपनाको मतलब हुन्छ कि तपाई धनवान भन्ने बाटोमा दौडिरह
नुभएको छ ।
यदि तपार्ई पनि सुतेको समयमा यस्तो सपना देख्नुभएको छ भने यसलाई अन्दे’खा गर्ने कोशिश नगर्नुहोला । किनकी यो सपना
तपाईको सफलताको सङ्के’त हो । यस्तो सपना लाखौँमध्ये कुनै एक मानिसले मात्र देख्ने गरेको पाइन्छ ।

स्रोत : (दैनिक भास्कर हिन्दी)