Monday, December 6
Shadow

क्रिकेट प्रेमीको लागी अायो निकै दुखद खबर ! पुरा खबर पढनुहोस ।

काठमाडौं : नेपालले खेल्ने तय भएको स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएको छ।

आगामी महिना स्पेनमा हुने तालिका निर्धारण भएको सो सिरिज को’भिड –१९ का कारण स्थगन गरिएको होे।

सो सिरिज सन् २०२२ को जुलाइसम्मका लागि स्थगन भएको नेपाल क्रिकेट संघ९क्यान०का सचिव अशोकनाथ प्याकुर्‍यालद्वारा
बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। सिरिजका लागि मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बन्द प्रशिक्षण शुरु भएको थियो।

बन्द प्रशिक्षणका लागि प्रधानमन्त्री कप र मेयर कपमा गरिएको खेल प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरिएको थियो।
प्रशिक्षण दिन श्रीलंकामा रहनुभएका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर गत साता नेपाल आउनुभएको थियो।

नेपालले हालसम्म लिगमा चार खेल खेल्दै चार अंक जोडेको छ। लिग दुईमा नेपालसहित ओमान, युनाइटेड अरब इमिरेट्स,
अमेरिका, नामिबिया, स्कटल्याण्ड र पपुवा न्युगिनी छन्। साभार अन्नपुर्ण पोस्ट बाट साभार

यस्तै अको खबर १० असार, काठमाडौं ।

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको ह’ त्या अभियो’गमा एक युवक प’क्राउ परेका छन् ।
प’ क्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना छन् ।

प्र’हरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा ब’ला’ त्कार प्रयास गरेको र सुब्बाले प्र’तिकार गरेपछि ह’ त्या गरेको पाइएको छ ।
‘उनले सुरुमा घाँ’टी थि’चेर ज्या’ न लिएको र पछि नचिनियोस् भनेर अनुहार क्ष’त वि’क्ष’त हुने गरी प्र’ हार गरेको पाइयो,’ ती अधिकारीले भने ।

ह’ त्या अभि योग माप ‘क्राउ परेका युवकलाई प्रह’रीले बिहीबार सार्वज’निक गर्दै छ । सुब्बाको श’व बुधबार दक्षिणकालीमा फेला परेको थियो ।
अनलार्इन खबरबाट साभार गरियको खबर

प्र’हरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । सुरेश दक्षिणकालीको वर्कशपमा काम गर्ने गरेको र
सन्तोषी दक्षिणकालीतर्फ गएको अवस्थामा सुरेशले सन्तोषीलाई भेटेको पाइएको छ ।

सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषी
ह’ त्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए । प्र’हरीका अनुसार आमा बिरा’मी हुनुहुन्छ भन्दै सुरेश राती ११ बजेतिर ट्याक्सी
चढेर वल्खुतर्फ आएको पाइएको छ ।

आमालाई कुनै अस्प’तालमा पुराएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी असन आएको पाइएको छ । यसबारे थप
जानकारी दिन महान’गरीय अप’राध महाशाखाले अहिले ११ः३० बजे पत्रकार सम्मेलन गर्न लागेको छ । रातोपाटीबाट साभार