Tuesday, December 7
Shadow

२४ घण्टामा को’रोना भा’इरस सं’क्रमणका कारण देशभर यति जनाको मृ’ त्यु

बिहीबार देशभर २४ जना सं’क्रमितको मृ’ त्यु भएको छ। यससँगै हाल सम्म मृ’ त्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ।
यस्तै गत चौबीस घन्टामा २ हजार ५ सय १८ जना सं’क्रमित डिस्चा’र्ज भएका छन्।

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ४ सय ७४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो२४ घण्टामा
उपत्यकामा थप ३ सय ३५ जनामा सं’ क्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका २३४ जना, ललितपुरका ६८ जना र भक्तपुरका ३३ जना छन्।

यस्तै अृको खबर

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको ह’ त्या अभियो’गमा एक युवक प’क्राउ परेका छन् ।
प’ क्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना छन् ।

प्र’हरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा ब’ला’ त्कार प्रयास गरेको र सुब्बाले प्र’तिकार गरेपछि ह’ त्या गरेको पाइएको छ ।
‘उनले सुरुमा घाँ’टी थि’चेर ज्या’ न लिएको र पछि नचिनियोस् भनेर अनुहार क्ष’त वि’क्ष’त हुने गरी प्र’ हार गरेको पाइयो,’ ती अधिकारीले भने ।

ह’ त्या अभि योग माप ‘क्राउ परेका युवकलाई प्रह’रीले बिहीबार सार्वज’निक गर्दै छ । सुब्बाको श’व बुधबार दक्षिणकालीमा फेला परेको थियो ।
अनलार्इन खबरबाट साभार गरियको खबर

प्र’हरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । सुरेश दक्षिणकालीको वर्कशपमा काम गर्ने गरेको र
सन्तोषी दक्षिणकालीतर्फ गएको अवस्थामा सुरेशले सन्तोषीलाई भेटेको पाइएको छ ।

सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषी
ह’ त्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए । प्र’हरीका अनुसार आमा बिरा’मी हुनुहुन्छ भन्दै सुरेश राती ११ बजेतिर ट्याक्सी
चढेर वल्खुतर्फ आएको पाइएको छ ।

आमालाई कुनै अस्प’तालमा पुराएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी असन आएको पाइएको छ । यसबारे थप
जानकारी दिन महान’गरीय अप’राध महाशाखाले अहिले ११ः३० बजे पत्रकार सम्मेलन गर्न लागेको छ । रातोपाटीबाट साभार