Monday, October 25
Shadow

यी दम्पत्ती जसले कोरो’नाका कारण १ दिनको फरकमा ज्या’न गु’माए !

चितवन : भरतपुरका एक दम्पती अठार दिनदेखिको को भिडसँगको ल’डा’ईमा प’रा’जित भएका छन् ।

कोभि’ड सं’क्रमणका कारण एकदिनको फरकमा श्रीमान श्रीमतीको नि’ध’न भएको हो । भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव
कायस्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे नि’ध’न भएको हो ।

४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला सदस्य हुन् । उनीहरु कोभिड संक्रमण भएपछि सुरुमा भरतपुरकै पुष्पाञ्जली अ’स्पतालमा गए
का थिए । त्यहाँ चारदिन रहँदा अवस्था ग’म्भी’र भएपछि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए।

कोभि’डका कारण उनीहरुको फो’क्सो’मा ग’म्भी’र सम’स्या देखिएको चितवन मेडिकल कलेजले जनाएको छ । कोभिड संक्रमण भएपछि अठार
दिनदेखि मेडिकल कलेजको को’भिड आइ’सीयुमा थिए ।

मेडिकल कलेजका अप्रे’सन म्यानेजर पारस अधिकारीले मेडिकल कलेज ल्याउँदा अक्सिजनको मात्रा निकै कम भएको बताए । फो’
क्सोमा नि’मो’निया भएपछि नि’ध’न भएको उनले बताए । खेलोमेलो डटकमबाट साभार गरियको खबर