Sunday, November 28
Shadow

को’रोनालार्इ लियर अायो यस्तो खुशीको खबर ! पछिल्लो २४ घण्टामा यति धेरै सं’क्रमित निको भई डि’स्चार्ज

काठमाडौं – पछिल्लो आज देशभर ३ हजार ५५८ जना सं’क्रमित निको भई डिस्चा’र्ज भएका छन्।
हालसम्म ५ लाख ६८ हजार ४४० जना सं’क्रमित निको भइसकेका छन्।

यस्तै बुधबार नेपालमा २ हजार ४२१ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ । देशभर ७ हजार ४६१ पी’सीआर र ४ हजार ९५३ ए’न्टीजेन
परिक्षणमा क्रमशः १ हजार ५११ र ९१० जनामा को’रोना भाइ’रस सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोनासं’क्रमितको संख्या ६ लाख ५६ हजार ८९१ पुगेको छ । हालसम्म नेपालमा सक्रि’य सं’क्र’मितको संख्या ५० हजार ५२० रहेको छ ।

को’रोना भा’इरस सं’क्र’मणको जो’खिम न्यूनीकरणका लागि भन्दै वैशाखदेखि बन्द भएको आन्तरिक हवाइ उडान असार १७ देखि सुरु हुने भएको छ। मन्त्रिपरिषदको
निर्णयअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेका हुन्।

कूल उडान संख्यामध्ये पचास प्रतिशतसम्ममात्र उडान गर्नेगरी अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। जनस्वास्थ्यका मापद
ण्डको पूर्ण पालना हुनेगरी उडान सञ्चालन गरिने उनले जानकारी दिए। अघिल्लो वर्षको लकडाउ नपछि उडान खुल्दा जारी
गरिएका मापद’ण्डकै पालना गराइने उनको भनाइ छ।

एयरलाइन्सहरु आफैले पनि सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ। साविककै उडान
तालिकाको पचास प्रतिशत उडान स्वीकृत गर्ने वा एयरलाइन्सहरुसँग नयाँ आवदेन माग गर्ने भनेर प्राधिकरणले निर्णय गरेको छैन। सिमित
अन्तर्राष्ट्रिय उडान भने गन्तव्य हेरि भोलिदेखि नै सुरु हुने छ। सेतोपाटिबाट साभार गरियको खबर