Tuesday, October 26
Shadow

बा’ख्राको श’रीरमा खसीको अ’ण्ड’को’ष केमिकलले टासेर खसीको भन्दै बाख्राको मासु बेच्ने दुई जना प’क्राउ !

रौतहटमा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने दुई जना मासु व्यापारी पक्राउ परेका छन् ।

गौर नगरपालिका वडा नम्बर १ नगरपालिका बजारमा बाख्राको मासुलाई खसीको मासु भन्दै बेचेको आ’रोपमा गौर
नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय लाल महमम्द र सोही ठाउँका ३० वर्षीय महमम्द नसिवलाई प्रहरीले प’क्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार उनीहरुले बाख्राको शरीरमा खसीको अण्डकोष केमिकलले टासेर उपभोक्तालाई खसीकै मासु
हो भन्दै बेचिरहेका थिए । उनीहरुलाई सादा पोसाक गएको प्रहरी टोलीले ३०/३५ किलो बाख्राको मासुसहित रं’गेहात प’क्राउ गरेको हो ।

उनीहरुलाई थप का’रवा’हीको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा पठाइने रौतहट प्रहरी प्रवक्ता प्र’हरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए ।

अर्को प्रसंग सामान्यतया एक व्यक्तिले दैनिक दुई सयदेखि तीन सय ग्रामसम्म मासु खानु ठीक हो । यति मासु खाँदा आवश्यक पोषण तत्व पुग्छ ।
योभन्दा धेरै खाँदा स्वास्थ्यलाई फाइदा हुँदैन । बढी शारीरिक परिश्रम गर्ने व्यक्तिको पाचन प्रणाली बलियो हुन्छ 
मानसिक काम गर्नेका हकमा सकेसम्म मासु नखाएकै राम्रो ।

भौतिकवादीले मासु खाने र तथा आध्यात्मिक व्यक्तिले नखाने भन्ने धारणा वैज्ञानिक छ । भौतिकवादीले मासु खान प्रश्रय गरेको देखिन्छ ।
उनीहरू शारीरिक परिश्रममा विश्वास गर्छन् । आध्या’त्मवादीले मासु खान प्रोत्साहित गर्दैनन्, किनभने अध्यात्ममा विश्वास गर्ने व्यक्तिको मानसिक
कार्य बढी हुन्छ र शारीरिक परिश्रम कम, त्यसैले उनीहरूलाई मासु पच्दैन । उनीहरू शाहाकारी भोजनलाई बढी प्राथमिकता दिन्छन् ।

विशेषगरी दीर्घरो’गीले मासु नखानु नै राम्रो हो । दीर्घरो’गीलाई मासु पचाउन मुस्किल पर्छ । मासुमा हुने तत्वले ओ’षधोपचारमा समेत बाधा पुग्न सक्छ ।
त्यसैले सामान्यतः चिकित्सकले दीर्घरो’गीलाई माछा–मासु नखान सल्लाह दिन्छन् ।

स’रुवा ‘रो’ग भएको अवस्थामा पनि माछा–मासु नखाएकै राम्रो । त्यस्तो अवस्थामा पाचन प्रक्रियाले काम नगर्नुका साथै मासुले असरसमेत गर्न सक्छ ।
बेलुकीभन्दा बिहानको समयमा व्यायाम हुने भएकाले बिहान र दिउँसो नै माछा–मासु खानु उपयुक्त हुन्छ । खानासँग भन्दा पनि खाजासँग
खानु स्वास्थ्यका निम्ति लाभदायक हुन्छ । बेलुकी खाँदा व्यायाम कम हुन्छ र पचाउन मुस्किल पर्छ ।

बालबालिकालाई भने शारीरिक तथा मानसिक वृद्धि–विकासका लागि माछा–मासुको आवश्यकता पर्छ । बालबालिकाले खान सक्ने भएपछि
आवश्यकता अनुसार माछा–मासु खुवाउन सकिन्छ ।

वृद्ध–वृद्धाले माछा–मासु नखाएकै राम्रो । माछा–मासु पचाउन कठिन हुनुका साथै यसले विभिन्न असर पनि गर्न सक्छ ।
वृद्धावस्थामा शाकाहारी भोजन गर्नु ठीक हुन्छ ।