Sunday, November 28
Shadow

आमालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले कि’चे’र ज्या’न गयो !

काठमाडौं, असार ८ । काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठ’क्कर दिँदा एकजनाको मृ’ त्यु भएको छ।

काठमाडौं महा नगर पालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको

मोटरसाइकल सोमबार राति ठो’क्किँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर
नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृ’ त्यु भएको हो।

दु’र्घटनामा ग’म्भीर घा’इते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृ’ त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मृ’ तक परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार
चढेको मोटरसाइकललाई ठक्क’र दिएको थियो ।

दुर्घ’ टनामा गम्भी’र घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्प’तालमा उप’चार भइरहेको छ।

दु;र्घटना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रह’री नि’यन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मृ’ तकको आफन्तले प्र’हरी चौकी उ;जुरी दिएपछि घ’टनाका बिषयमा थप अनुस’न्धान गरिने निरीक्षक थापाले जानकारी दिए ।

नुवाकोट एक्सप्रेसबाट साभार गरियको खबर