Monday, October 25
Shadow

पछिल्लो २४ घण्टामा थप यतिमा को’रोना भा’इरस सं’क्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४घण्टामा देशभर ४ हजार ५२२ जना व्यक्ति को’रोना सं’क्र मित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
अनुसार देशभरका प्रयो’गशालामा १६ हजार ९१३ जनाको पि सिआर र ए न्टीजेट परी’क्षण गर्दा ४ हजार ५२२ जनामा कोरा’ना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १२ हजार २०४ जनाको पिसिआर र ४ हजार ७०९ जनाको एन्टी’जेन प’रीक्षण गर्दा पिसि’आरमार्फत ३ हजार ७०३
जना र एन्टी’जेटमार्फत ८१९ जना सं’क्रमित पुष्टि भएका हुन्।

अर्को खबर काठमाडौं । उपचा’ररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्प तालले
विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो

अ स्पतालले मंगलबार वक्तव्य जारी गर्दै सोमबारदेखि निशा ह्विल चेयरमा बस्न थालेको जनाएको छ । उनको उपचारमा संलग्न डा. पंकज जलानले
निशाको स्वास्थ्य मा सुधार आइरहेको बताए । चिकि’त्सकले ह्विलचे’यर र म्युजिक थे रापी लगायतका विभिन्न विधिबाट उनको उप’चार गरिरहेका छन् ।
सबै विकल्प प्रयोग गरेर उनको उपचार गरिरहेको जलानले जनाएका छन् ।

निशाले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ ।डाक्ट र जलानका अनुसार दु’र्घट’नाका कारण
घिमिरेको ब्रेन इञ्जु’री भएको र त्यसको अवस्था नि’कै जटि’ल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभा’वना भने न्यून छ ।

‘उहाँको ब्रे’नमा निकै ड्या’मेज भएको छ’ जलानले भने, ‘तर, आएको बेलाको तुलनामा घा’उहरु निको हुन थालेका छन् । हामीले
डाइट र थेरा पी मा फोक’स गरेका छौं । प्रोटिन, क्यालोरिज प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’

निशाको अवस्थालाई उनले ‘जनरल कन्डिसन इम्प्रुभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी
भारत गएकी थिइन् । त्यहाँ भएको सडक दु’र्घटनामा परी ग’म्भीर घाइते भएकी थिइन् । दु’र्घट’नालगत्तै उनको भारतकै अस्प’तालमा उपचार गरिएको थियो ।
तर, त्यहाँको अस्प’तालको उपचार महङ्गो भएपछि कम’जोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उ’पचार गरिएको थियो । तर, उनको अवस्था मा सुधार हुन सकेन । त्यसपछि
चि’कित्सकहरुकै सल्लाह अनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा घिमिरेको लगातार थे’रापी गरिएको थियो ।

नियमित थेरा पी गर्न समेत आ र्थिक अभाव भएको र त्यही बीचमा को’रोनाको सं’क्र’मण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । मिडियामा स
माचार आउन थालेपछि नर्भिक अस्प’तालले उनको उद्धार गरेको थियो । साभार नेपाल प्रेस