Monday, December 6
Shadow

मेलम्ची बाढी पि’डितका लागि खटेका धर्म, ११ हजार भोल्टको करेन्ट लागेर गुमा’ए ज्या’न

हतलगायत काममा व्यस्त रहेका थिए। आज पनि उनि मेलम्चीले जग्गा क’टान गरेपछि बाँध राख्नुपर्छ भनेर एक्साभेटर बोलाउन गएका थिए ।

दुलालको हातमा करेन्ट लागेको स्थानीय बासिन्दाले जनाएका छन्। मेलम्चीले कटान गरेर वि’द्युतको पोल ढालेको र उनको हातमा ११ हजार

भो’ल्टको करेन्ट लागेको थियो। मेलम्चीबाट शिखरपुर नवलपुरतर्फ ल्याएको फलामे पोललाई बा’ढीले तानेर ढाले’को बताइएको छ।
मृ’तकको मुचुल्का उठाइसकेको प्र’हरीले जनाएको छ।

आइतवार र सोमवार पनि मेलम्चीले जग्गा कटान गरेपछि बाँध राख्नुपर्छ भनेर उनी एक्सा’भेटर बोलाउन गएको बेलामा दु
र्घ’टना भएको स्थानियको भनाई छ । बाढीले प्रभाव पारेका क्षेत्रमा ध’रापमा रहेका पोलमा पनि विद्युत छाडे’को भन्दै स्थानीय

बासिन्दा घ’टना पछि रिसाएका छन् । दुलालका श्रीमती, एक छोरा र एक छोरी छन्। साभार गरियको