Sunday, October 24
Shadow

पछिल्लो २४ घण्टामा थप यतिमा को’रोना भा’इरस सं’क्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २२९७ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या’ मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआ’र परीक्षणमा १,५८४ र ४ हजार ३२१
जनामा गरिएको एन्टिजेन परीक्ष’णमा ७१३ जना गरी २२९७ जनामा सं’क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा को’रोना भा’इरस सं’क्रमणका कारण ४६ जनाको मृ’ त्यु भएको छ र ३ हजार १३० जना संक्र
‘मणमुक्त भएका छन् । हाल सक्रिय सं’क्रमितको संख्या ५३ हजार ९४० रहेको छ । साभार राजधानिडेली

काठमाडौं । मंगलबारबाट उपत्यकाको निषे’धाज्ञालाई थप खुकुलो हुने भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अ
धिकारीहरुको बैठक’ले निषे’धाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार चलाउन पाइनेछ भने पसल पनि फरक फरक दिनमा फरक फरक खोल्न पाइने निर्णय गरेको छ ।
निजी गाडीमा बढीमा ४ जना मात्र यात्रागर्न पाउने छन्। ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ।

अबको नि’षेधाज्ञामा साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरविजोर प्रणाली
लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ। डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री,

पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म
सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ। सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री,

अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न
पाइने छ। मंगलबार (असार ८ गते) बिहान ८ बजे असार १४ गते राति १२ बजेसम्मका लागि थपिएको नि’षेधाज्ञामा यसअघिका केही प्रति’बन्धहरु
कायमै रहनेछन् भने केही प्रतिब’न्धहरु खुकुलो हुने भएका छन्।