Sunday, November 28
Shadow

बाढी पछि मेलम्चीमा यस्तो रो’गको सं’क्र’मण देखिन थाले !

काठमाडौं – बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्चीमा पानीजन्य रो’गको सं’क्रमण देखिन थालेको छ।

बाढी पहि’रोबाट विस्था’पित भएका मेलम्चीमा एकै परिवारका पाँच जनामा झा’डापखालाको सम’स्या देखिएको जिल्ला
स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईंले बताए।

उपचारपछि हाल उनीहरुको स्वा’स्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए। उनीहरु मेलम्चीको इन्द्रेश्वरी माध्यमिक
विद्यालयमा स्थापना गरिएको शिविरमा बसेका थिए। झा’डापखा’ला बाहेक अहिलेसम्म अन्य स्वास्थ्य सम’स्या नदेखिएको उनले बताए।

उनले भने, ‘एकै परिवारका पाँच जनामा झा’डाप’खाला देखिएको थियो। तर औषधिपछि उहाँहरुको अवस्था अहिले ठिक छ।
यो बाहेक सिन्धुपाल्चोकमा अहिलेसम्म अन्य स्वास्थ्य स’मस्या देखिएको छैन।’

झाडा’पखाला’को समस्या देखिएपछि ती क्षेत्रमा हाल पानी परीक्षण गर्ने तयारी भएको उनले बताए। जिल्लामा रहेको पानी परीक्षण
गर्ने मेसिन काम नलाग्ने भएकाले हाल खरिद गरी टोली सहित मेलम्ची पठाइएको उनले जानकारी दिए।

‘खानेपानी प्रदुषित हुन सक्छ की भनेर पानी जाँच्ने मेसिन लिएर एउटा टोली हामीले मेलम्ची पठाएका छौँ।’ उनले भने, ‘
पानी प्रदुषित छ भने शुद्धिकरण गर्ने र अन्य काम हुन्छ। तर पानी प्र’दुषित छैन भने झा’डापखा’लाको अन्य कारण बारे खोजी गर्छौं।’

बाढीपछि मेलम्चीमा करिब ६ सय र हेलम्बुमा करिब ५ सय जना वि’स्थापित भएको कार्यालयले जनाएको छ। शिविरमा
हाल आवश्यक पर्ने विभिन्न औषधि र स्वास्थ्यकर्मीहरु खटा’इएको प्रमुख चापागाईंले बताए। साभार ः नेपाललाइभ डट कम