Tuesday, October 26
Shadow

सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला प’क्रा’उ !

काठमाडौं, ६ असोज । सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

आफूमाथि संग्रौला र वाईबाको समूहले प्र हरी हिरासतमै आ:क्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजु री दिएपछि
काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अ भद्र व्यवहार कसुरमा पक्राउ गरिएको जानकारी दिए ।
अहिले उनीहरुलाई टेकुमा राखिएको छ । प्रहरीले तीनै जनालाई छलफलका लागि बोलाएको र त्यही क्रममा हिरासतमा लिएको हो ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । यसअघि सं
ग्रौलाको समूहले प्रहरी कार्यालयभित्रै प्रहरीलाई थर्काएको थियो ।-रिपोर्टर्स नेपाल डटकमबाट