Monday, October 25
Shadow

डाक्टरहरुले मृ’त घोषित गरेका छोराको श’व सुम्सुम्याउँदै आमाले ‘उठ बाबु उठ’ भन्दै थिइन्, बालक साँच्चै जी’वित भए

भारतमा एक चमत्कार भएको छ । सा’स गै सकिएको भनिएका बालकको होस फर्केको छ । त्यति मात्र होइन, उनी ठीक समेत भएका छन् ।

भारतको दिल्लीको एक अ’स्पतालमा उपचारका लागि ल्याइएका ६ वर्षका ती बालकलाई डाक्ट’रहरुले मृ’ त घोषित गरेका थिए । त्यसपछि बालकको श’
वलाई उनीहरुको गाउँ हरयाणाको बहादुरगढ लगिएको थियो ।

भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अन्तिम सं’स्कारको तयारी भइरहेको थियो । आमाले आफ्नो छोराको टाउकोमा चुम्दै ‘उठ बाबु उठ’
भनिरहेकी थिइन् । त्यही बेला बालकको शरीरमा ह’लचल भयो । बालकको फेरि उप’चार सुरु गरियो र मंगलबार ती बालक रोहतकको
अस्पता’लबाट हाँस्दै खेल्दै आफ्नो घर गए ।

बहादुरगढका हितेश र जाह्नवीका अनुसार उनीहरुका छोरालाई टा’इफाइड भएको थियो । उनलाई उपचारको लागि दिल्ली लगिएको थियो । २६ मेका दिन
डाक्टरहरुले उनलाई मृ’त घो’षित गरिदिए । उनीहरु छोराको श’व लिएर बहादुरगढ फर्किए । बालकका हजुरबुवा विजय शर्माका अनुसार उनीहरुले श’व
रातभरी राख्नको लागि बरफ र बिहान गाड्नको लागि नुनको व्यवस्था गरिसकेका थिए । गाउँलेहरुलाई बिहान श्म’सान आउन भनिएको थियो ।

बालककी आमा जाह्नवी र ठूलीआमा अन्नुले रुँ’दै बालकलाई हल्लाउँदै उठ्न भनिरहेका थिए । केही समयपछि प्याक गरिएको श’वमा हलचल देखियो ।
त्यसपछि पिता हितेशले बालकको अनुहार कपडाको प्याकिङबाट बाहिर निकाले अनि मुखबाट सास दिन थाले । छिमेकी सुनिलले बालकको छातीमा हल्का
द’बाब दिन थाले । यस्तो गरेको उनीहरुले फि’ल्ममा देखेका थिए । यही बीचमा बालकले पिताको ओठमा दाँत गाडे । त्यसपछि २६ मेको रातमै बालकलाई
रोहतकको एक निजी अस्प’ताल लगियो ।

डाक्टरहरुले बालकको बाँच्ने सम्भावना १५ प्रतिशत मात्रै भएको बताएका थिए । उ’पचार सुरु भयो । बालकको स्वास्थ्स्थमा तीब्र रुपमा सुधार भयो र उनी पूरै
ठिक भएर मंगलबार घर पुगे । अहिले बालकका पिता हितेश आफ्नो ओठमा छोराले दिएको घा’उ देखाएर खुसी मनाइरहेका छन् । हजुरबुवा विजय यसलाई
चमत्कार बताइरहेका छन् । आमाले भगवानले उनका छोरामा फेरि सास राखिदिएको मान्छिन् । यसबाट परिवार मात्रै होइन गाउँ नै खुसी भएको समाचार
दैनिक भाष्करमा छ । नपालीमा साभार यहाँबाट गरियको