Tuesday, January 18
Shadow

दुखद खबरः को’रोना सं’क्रमणको कारण पछिल्लो २४ घण्टामा यति धेरैको मृ’त्यु !

पछिल्लो २४ घण्टामा नेपालमा को’रोना सं’क्रमणबाट थप ३४ जनाको मृ’ त्यु भएसँगै कुल मृ’ तक संख्या ८ हजार ६
सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा को’रोना भा’इरस (को’भिड-१९) सं’क्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा को’रोना सं’क्रमितको कुल संख्या ६ लाख ४५ हजार २ सय ९पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल ११ हजार ६ सय ९६ जनाको परीक्षण गर्दा सो परिमाणमा सं’क्रमितहरु थपिएका हुन् ।
जसमध्ये १ हजार ६ सय ८८ जनाको पीसीआर र ७ सय ३१ जनामा एन्टीजेन पोजेटिभ आएको हो ।

हालसम्म नेपालमा ५ लाख ५३ हजार ३ सय ४२ जना को’रोना सं’क्रमणमु’क्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा
थप ३ हजार ६ सय ६० जना को’रोना सं’क्रमणमु’क्त भएका हुन् ।

पछिल्लो समय नेपालमा को’रोना सं’मितको दर कमि भएसँगै सक्रि’य सं’क्रमितको संख्यामा समेत कमि आएको छ । मन्त्रालयको
तथ्यांक अनुसार हाल नेपालमा सक्रिय सं’क्रमितको संख्या ५७ हजार ६ सय १८ रहेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा थप ३३७ जनामा को’रोना सं’ क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय १, भक्तपुरमा
४४ र ललितपुरमा ९२ जनामा कोरो’ना सं’क्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । लोकपथ डटकम बाट साभार गरियको खबर

यस्तै अर्को खबर धनगढी । अ’बिरल वर्षासँगै महाकाली नदीमा औसत भन्दा बढी पानी सतह बढेको छ । महाकाली नदीमा पानीको
सतह बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती डु’बा’नमा परेको छ ।

महाकाली नदीमा आएको बा’ढीले भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको ब’स्ती डु’बानमा परेको हो । ऐरी बस्तीको १० घर डुबानमा
परेको र उद्दारको तयारीमा रहेको भीमदत्त नगरपालिका १३ का वडा अधयक्ष लालबहादुर शाहीले जानकारी दिए ।

महाकाली नदीमा पानीको बहा’ब उच्च भएपछि महाकाली नदीमाथि निर्माधिन ४ लेन पुलको ड्याम समेत भ’त्काए’को छ । ड्या’म भ’त्का’एपछि आवात
जावात बन्द भएको वडा अध्यक्ष शाहीले बताए । प्रभावित क्षेत्रमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टसहितको जनप्रतिनिधिहरुको टोली पुगेको छ ।

नदीमा पानीको बहाव बढ्ने क्रममा रहको बताइएको छ । हुन सक्ने सम्भावित जो’खिम न्यू’नीकरणको लागि उद्दा’र टोलीलाई उच्च सतर्कताको
अवस्थामा राखिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । महाकाली नदीमा पानीको स्तर शनिबार साझ १ लाख ७५
हजार क्वीसेक मापन गरिएको थियो । सामान्यतया महाकाली नदीमा ४० हजार क्वीसेक पानी बढेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अति जरुरी सूचना भन्दै नदी तटीय क्षेत्रमा सत’र्कता अप्नाउ’न अपिल जारी गरेको छ । कञ्चनपुर प्र
ह’री प्रबक्ता डीएसपी अमरबहादुर थापाले पहाडी जिल्लामा वर्षा भइरहेको कारण महाकाली नदीमा निर’न्तररुपमा पानीको सतह बढ्दै गइरहेको बताए ।