Saturday, October 23
Shadow

पछिल्लो २४ घण्टामा देशभर यति धेरैमा देखियो कोरो’ना सं’क्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा को’रोना भा’इरस (को’भिड-१९) सं’क्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा को’रोना सं’क्रमितको कुल संख्या ६ लाख ४५ हजार २ सय ९पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल ११ हजार ६ सय ९६ जनाको परीक्षण गर्दा सो परिमाणमा सं’क्रमितहरु थपिएका हुन् ।
जसमध्ये १ हजार ६ सय ८८ जनाको पीसीआर र ७ सय ३१ जनामा एन्टीजेन पोजेटिभ आएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा को’रोना सं’क्रमणबाट थप ३४ जनाको मृ’ त्यु भएसँगै कुल मृ’ तक संख्या ८ हजार ६
सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५ लाख ५३ हजार ३ सय ४२ जना को’रोना सं’क्रमणमु’क्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा
थप ३ हजार ६ सय ६० जना को’रोना सं’क्रमणमु’क्त भएका हुन् ।

पछिल्लो समय नेपालमा को’रोना सं’मितको दर कमि भएसँगै सक्रि’य सं’क्रमितको संख्यामा समेत कमि आएको छ । मन्त्रालयको
तथ्यांक अनुसार हाल नेपालमा सक्रिय सं’क्रमितको संख्या ५७ हजार ६ सय १८ रहेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा थप ३३७ जनामा को’रोना सं’ क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय १, भक्तपुरमा
४४ र ललितपुरमा ९२ जनामा कोरो’ना सं’क्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । लोकपथ डटकम बाट साभार गरियको खबर