Tuesday, January 18
Shadow

श्रीमानको मृ’त्यु पछि श्रीमतीले गरिन अस्प’तालमै आ’त्मह’त्या

४ असार, काठमाडौं । ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उप चाररत बिरा’मीकोमृ’त्यु पछि
उनकी पत्नीले अ’स्पतालमैआ’त्म’ह’त्या गरेकी छन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्प’तालमैआ’त्मह
‘त्या गरेको ललितपुरकी प्रह’री उपरीक्षक किरण बज्रचार्यले जानकारी दिइन् ।

‘क्या’न्सरबाट पी’डित श्रीमानलाई कि’मोथेरा’पी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी रहिछन्’, एसपी बज्रचार्यले भनिन्,
‘तर उप’चारको क्रममा बिहीबार राति मृ’ त्यु भएपछि अस्प’तालकै बाथरुमा झु’न्डि’एरआ’ह’त्या ग
रेको अवस्थामा उनको श’व शुक्रबार बिहान फे’ला परेको हो ।’

घट’नाबारे थप अनुस’न्धान भइरहेको एसपी बज्रचार्यको भनाइ छ ।ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अ’स्पतालले काठमाडौं रिफर
गरेको थियो । अस्प’तालका सीईओ डा. बच्चुकैलाश कैनीले श्रीमानकोमृ’ त्युकोपी’डा स’हन नसकेरआ’त्मह’त्या गरेको हुन सक्ने बताए ।

‘बिहीबार राति करिब १ बजेतिर नर्सहरु राउन्डमा गएर उनको श्रीमानको अवस्थाबारे जानकारी लिएका रहेछन् । त्यसबेला
सम्म उनी कुरु’वा रुममै सुतिरहेकी थिइन्’ उनले भने ।

श्रीमानको राति नैमृ’ त्यु भएको र त्यसपछि उनलेआ’त्मह’त्या गरेको अस्प’तालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि
अस्प’तालका कर्मचारीहरुले प्र’हरीलाई खबर गरेका थिए । अनलाइन खबरबाट साभार गरियको