Monday, October 25
Shadow

हात्तिको नजिकै गएर सेल्फी खिच्दा गयो एकको ज्या’न !

मोरङ । मोरङमा एक युवकको सेल्फी खिच्ने क्रममा हात्तीको आक्र’मणमा परि एक जनाको मृ’ त्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीका २१ वर्षीय मनोहर मिया रहेका छन् ।शुक्रवार बिहान सवा ७ बजेको समयमा
भारतबाट नेपाल प्रवेश गरेको १ वटा जंगली हा’त्तीले आ’क्रमण गरेको थियो ।

मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको ‘आ’क्रमणमा परी घाईते भएका थिए ।घाईते मियाको बिहान सँवा ८ बजे न्युरो अ’स्प
ताल विराटनगरमा पुर्‍याउन साथ मृ’ त्यु भएको छ । हात्ती अहिले रतुवामाई तर्फ गएको छ । साभार ः लोकपाथ डटकम

यस्तै लडेर ओखलढुंगा र पाँचथरमा दु’ई जनाको मृ’ त्यु

ओखलढुंगा र पाँचथरमा लडे र दुई जनाको मृ’ त्यु भएको छ।ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ रुम्जाटारका ६७ वर्षीय वीरबहादुर
ठटालको घरनजिकै बारीको डिलबाट ल’डेर मृ’ त्यु भएको छ।

बिहीबार बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बे’होस अव’स्थामा परिवा’रले फे’ला पारी घरमा ल्याएका थिए।
घरमा ल्यापुर्‍’याउँदा उनको मृ’ त्यु भएको प्रह’ रीले जनाएको छ।

यस्तै, शुक्रबार बिहान बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका-३ का ३९ वर्षीय जयकुमार राईको सोही स्थानको
फुस्रेडाँडाको भिरबाट लडे’र मृ’ त्यु भएको प्रह’रीले जनाएको छ। साभार सेतोपाटि