Sunday, October 24
Shadow

असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने ! स्मार्ट लकडाउनमा के हुन्छ थाहा पाउनुस

काठमाडौं । असार दोस्रो साताबाट स्मार्ट लकडा’उन हुने भएको छ । कोभि’ड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले सं’क्रमणको
जो’खिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट ल’कडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बालुवाटारमा बसेको बैठकले हाल जारी निषे’धाज्ञा कायमै राख्ने र त्यसपछि अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने निर्देशक समितिको निर्णय छ ।

बैठकमा प्रधानमन्त्री एवं निर्देशक समितिका प्रमुख केपी शर्मा ओलीले स्वास्थ्य मा’पदण्डमा क’डाई गर्दै सं’क्रणको जोखिम नहुँदासम्म ल
क’डाउनलाई खु’कुलो बनाउनुपर्ने बताएका थिए ।

सीसीएमसी निर्देशक समितिको बुधबार कसेको बैठकले सं’क्रमणको जोखि’म रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित‘स्मार्ट ल
कडाउन’तर्फ जाने निर्णय गरेको हो।

अबको साता जारी ल’कडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांक नगर्ने र स्वास्थ्य मापद’ण्ड क’डाइका साथ पालना
गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेको छ।

अत्यावश्यक बस्तुहरुको उ’त्पादन तथा आपूर्ति सहज बनाउने गरी अहिलेको नि’षेधाज्ञाको मोडालिटीमा केही परिवर्तन गर्ने निर्णय समितिले गरेको छ।

श्रमिकलाई १० दिनको होटल क्वा’रेन्टाइन खर्च सरकारले दिने

सरकारले बैदेशिक रोजगारीमा गएका तर बिभिन्न कारणले होटल क्वारे’न्टाइनमा बस्न नसक्ने कामदारलाई १० दिनको होटल खर्च उपलब्ध ्र
गराउने निर्णय गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारे’न्टाइनका लागि सरकारले १० दिनको खर्च ब्यबस्थापन गर्ने निर्देशक समितिले निर्णय गरेको छ ।

साथै सरकारले कतार, साउदी अरेबिया, मलेसिया, जापान लगायतका मुलुकमा पुनः हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । यी
देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सुचारु हुनेछ ।