Saturday, October 23
Shadow

मुलुकका विभिन्न स्थानमा गएको बाढीपहि’रोमा यति धेरैको ज्या’न गयो !

काठमाडौँ– मुलुकका विभिन्न स्थानमा गएको बा ढीपहि’रोमा परी ११ जनाको मृ’त्यु भएको छ ।

मनसुन प्रवेशसँगै परेको भारी वर्षा पछि आएको बाढी, पहिरो र हा वाहुरीका कारण मुलु’कका विभिन्न जिल्ल्लामा ११ जनाको मृ’त्यु
भएको गृह मन्त्रालयले जनाएको हो ।

जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृ’त्यु भएकोमा साँझ थप चार जनाको श’व फेला परेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढीपहि’रोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची,
कास्की र काभ्रेमा एक/एक जनाको मृ’त्यु भएको हो ।

यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइ’रहेका छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना स’म्पर्कवि’हीन छन् । भारी वर्षा र हावाहुरीका

कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हरा’इरहेका छन् । यस्तै बाजुरा, प्यूठान,
अर्घाखाँचीमा एक/एक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई सेनाको
हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

अहिले राहत, खोज तथा उद्धार कार्य जारी रहेको राष्ट्रिय आ’पतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए ।

आज मनाङमा समेत राहत लिएर सेनाको हेलिकप्टर पुगेको छ । अहिलेसम्म बा’ढी पहिरोका कारण विभिन्न
जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्ष’ति पुगेको छ । रासस