Friday, November 26
Shadow

जापान टोकीयोबाट अायो यस्तो चिन्ताजनक खबर, पुरा पढनुहोस

टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आप’त कालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् ।
देशले कोरो’नाभाइरस’को तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ स’ङक्रमि तको संख्यामा अत्यधिक वृद्धि भएपछि स’ङ्क्र’मण निय न्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन् ।

गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरू सँग मिलेर को रो’नाभा इरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेका हुन् ।
भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राखेका थिए ।

जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसा यहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए ।
यसले जापानमा स’ङ्क्र’मण दर बढेपछि नियन्त्र णका लागि अपनाईएको पूर्व सा’वधानीलाई बताएको तर यो उपायले मात्र को’भिड–१९ नियन्त्र’णमा ढिलाई हुने प्रतिक्रिया कोइकीले दिएका छन् ।

‘टोकियो र तीन छिमेकी प्रान्तहरुमा भएको स’ङ्क्रमणपछि चिकित्सा प्रणालीको अवस्थालाई ध्यानमा राख्दै हामीले विभिन्न समूहले गरेको आन्दो’लनलाई तुरुन्त र पूर्ण रूपले रोक्न आवश्यक भएको निश्कर्षमा पुगेका छौँ,’ उनले भने ।
स ङ्क्र म’णका घट’नामा वृद्धि जारी रहेमा आप’तकालिन अवस्था आवश्यक पर्न सक्छ, सरकारले अवस्थालाई ग’म्भीर ठानेको र अनुरोधमा छलफल गर्ने बताएका थिए ।

बिहीबार टोकियोमा एक हजार ३०० भन्दा बढी थप स ङ्क्र मित भएपछि र देशभर पनि सङ्क्रु मण दर उच्च देखिएपछि स्वा’स्थ्य स’ङ्कट’कालका लागि छलफल सुरु भएको हो ।
जापानमा अहिलेसम्म कूल दुई लाख ३४ हजारभन्दा बढी स’ङ्क्रमित बनेका छन् भने तीन हजार ४६० स’ङ्क्र’मित व्यक्तिको मृ’त्यु भएको छ ।