Monday, December 6
Shadow

सुन किन्न चाहनेको लागी खुशीको खबरः अाज यति धेरैले घटयो सुनको मुल्य !

काठमाण्डु – बिहीबार नेपाली बजारमा सुनको भाउ १ हजार १ सय रुपैँयाले घटेको छ । भिडियो हेर्नुस ।

हिजो ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम
भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको भाउ समेत १ हजार १ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार
५सय रुपैयाँ कायम भएको छ । यता चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३ सय ४० रुपैयाँ कायम भएको छ । साभार गरियको

यस्तै नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ६०७ जनामा को’रोनाभाइ’रसको सं’क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयो’गशालामा

गरिएको पीसीआर तथा एन्टि’जेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरो’नाभाइर’सको सं’क्रमण पोजे टिभ देखिएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर बिधिबाट १ हजार ७६८ जनामा तथा ८३९ जनामा एन्टिजेन बिधिबाट सं’क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म
पीसीआर बिधिबाट ६ लाख १५ हजार ९८४ जनामा तथा एन्टिजेन बिधिबाट २४ हजार ५६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

दुवै विधिबाट गरेर नेपालमा हालसम्म ६ लाख ४० हजार ४० जनामा कोरो’ना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार १४१ जना कोरो’ना सं’क्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म ५ लाख
४५ हजार ६६२ ना निको भएका छन् ।

यस्तै को’रोना व्यवस्थापन निर्देशक समितिको बैठकले असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ।

समितिको बुधबार बसेको बैठकले को’रोना सं’क्रमणको जोखिम रोक्ने र अत्यावश्यक बस्तु उत्पादन तथा आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको हो।

सवारी साधनमा जोर/बिजोर, सरकारी कार्यालय सातामा दुई दिन बिदा, निश्चित क्षेत्र मात्रै खोल्ने लगायतका विकल्पमा छलफल गरी स्मार्ट लकडा’उन गर्न लागिएको
हो।असार ७ गतेसम्म को’रोना संक्र’मणको अवस्था अध्ययन गरेर थप निर्णयमा पुगिने निर्देशक समितिका कार्यकारी निर्देशक बालानन्द शर्माले सेतोपाटीलाई बताए।

अहिले काठमाडौं उपत्यकाभित्र जारी निषे’धाज्ञा असार ७ गतेसम्म थप भएको थियो। त्यसपछि पनि निषेधाज्ञा कायमै रहने भएको छ।
काठमाडौं, ललितपुर, भक्तपुर, चितवनलगायत क्षेत्रमा पनि निषे’धाज्ञा कायमै छ।

‘अबको साता जारी लकडा’उन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापद’ण्ड कडाइका साथ पालना गराई केही
क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ,’ बैठकपछि समितिका एक सदस्यले भने।

यो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो।

बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाइ
उडान पुनः संचालन गर्ने निर्णय गरेको छ।