Saturday, October 23
Shadow

म’र्छु भन्ने लागेको थियो, धन्न से’ना आएर बचायो !

सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बाढीले बे’हा’ल तु’ल्याएको छ । मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय
घर पूर्ण रुपमा डु’बा’नमा परेका छन् ।

घरको तीन तलासम्म ले’दोले डु’बे’को अवस्था छ भने सारा सामान छाडेर ज्या’न जो’गा’उनकै लागि नजिकैको विद्यालयमा आश्रय
लिएका स्थानीयवासीका लागि गाँ’स, बा’स र कपासको समस्या ट’ड्का’रो भएको छ ।

स्थानीयवासी मच्छिन्द्र श्रेष्ठ बाढीले आफ्नो परिवारको उ’ठी’बा’स नै गराएको बताउँछन् । १० जनाको परिवार रहेका श्रेष्ठले ०७४ सालमा ऋण लिएर चार तले घर
बनाएका थिए । मंगलबार ले’दोसहित आएको बा’ढीले उनको घर डु’बा’एको छ । ‘चार तले घरको एक तलामात्र देखिएको छ,’
रातोपाटीसँग उनले भने, ‘तीन तला पु’रि’एको छ ।’ करिब ४० लाख खर्च गरेर बनाएको घरको ऋणसमेत तिर्न बाँ’की रहेको उनले सुनाए ।

‘अब त खाने, बस्ने नै ठेगान भएन,’ उनले भने, ‘कसरी गु’जा’रा चल्छ होला ! केही सोच्नै सकेको छैन ।’ बाढी आउँदैछ भनेर हल्ला चल्न थालेपछि साँझ
घर छाडेर आफूहरु सुरक्षित स्थानतिर गएकाले मा’नवी’य क्ष’ति हुन नपाएको उनले बताए । स्थानीयवासी नन्दाकुमारी श्रेष्ठ पनि बाढीले उ’ठी’बा’स लगाएको
बताउँछिन् । उनले १० वर्षअघि जग्गा किनेर करिब ८ वर्षअघि घर बनाएको सुनाइन् । ‘बैंकबाट ऋण लिएर घर बनाएको हो,’ उनले भनिन्, ‘त्यही घरमा एउटा
सानो होटल गरेर गु’जा’रा चलाउँदै आएका थियौं ।’

बाढीले घर डु’बा’एपछि ९ जनाको परिवारलाई कसरी गु’जा’रा चलाउने भन्ने चि’न्ता छ । ‘घरमा जानसक्ने अवस्था नै छैन, ले’दो भरिएको छ,’
उनले भनिन्, ‘सामान पनि केही नि’का’ल्न भ्या’इए’न, यस्तो होला भन्ने सोचेकै थिएन ।’

बाढीको यस्तो रुप होला र यतिसम्म बे’हा’ल गराउला भनेर आफूहरुले कल्पना नै नगरेको उनले बताइन् । ‘पहिला पनि बाढी त आउँथ्यो,’ उनले भनिन्,
‘दुईचार घण्टा आउने हो, पहिलाको जस्तै त होला नि भनेर हिँडियो, घरसम्म बाढी आउँछ भनेर सोचेकै थिएनौँ ।’ अर्का स्थानीयवासी रन्जीतकुमार श्रेष्ठका
अनुसार मंगलबार साँझ ६ बजेटबाट बाढी आउन थालेको थियो । तर राति १२ बजेर २० मिनेट जाँदा बाढीले धेरै क्षति पु¥याएको हो ।

‘त्यतिबेला बाढीले झोलुङ्गे पुल चुँ’डा’ल्यो, करिब १ बजेतिर ढलानको पुल पनि प’ल्टा’इदि’यो,’ उनले भने । ​बाढीको पूर्वसूचना बेलुकै पाएका कारण पनि
ठुलो मा’नवी’य क्षति हुनबाट जोगिएको उनको भनाइ छ । उनले भने, ‘थाहै नपाइ राति बाढी आएको भए बजार सखापै हुन्थ्यो, ठुलो मानवीय क्षति हुन्थ्यो ।

अहिले सम्पत्ति ना’श भए पनि मा’नवी’य क्षति हुन त पाएन नि ।’ स्थानीयवासी राजु राई छतमा सु’तेका थिए । मंगलबार बेलुका बजारमा बाढी आउने
हो’ह’ल्ला चलेको उनले पत्तो पाएनन् । झि’समि’सेमा आँखा खुल्दा बजार पूरै ले’दोसहितको बाढीमा डु’बि’सकेको थियो ।

उनले भने, ‘बाढीको प’त्तो नै भएन, ढ’लान (छत)मा सुतिरहेको थिएँ, बिहान उठेर हेर्दा त बाढीले घे’रि’सकेछ ।’ घरको अधिकांश उचाई डु’बेको
अवस्था देख्दा एकपटक त क’हा’ली लागेको उनले बताए । ‘सबैतिर पानी नै पानी छ, कता जाने ? त्यहीँ बसेँ,’ उनले भने, ‘मोबाइल पनि थिएन ।
म रिन्छ कि जस्तो लाग्यो ।’ धन्न बिहान सेना आएर हेलिकोप्टरबाट उद्धार गरेर आफूलाई बचाएको उनले सुनाए । Ratopati बाट साभार गरियको