Saturday, October 23
Shadow

३ छोरी पछि छोराको आशामा १५ हप्ताको ग’र्भप’त’न गराउन खोज्दा रहीनन् अनिता !

रामेछाप स्थायी घर भई काठमाडौंमा बस्ने २८ वर्षीया अनिता घिमिरेको पे’टमा १५ हप्ताको ग’`र्भ थियो । पहिले नै ३ छोरीकी आमा बनिसकेकी
अनिता फेरि पनि ग”र्भमा छोरी नै रहेमा जन्माउने म’नसा’यमा थिइनन् ।

अनिताले केही समयअगाडि ज्योति अस्पतालमा गएर जाँच गरिन् । अ’ल्ट्रासा’उ’ण्ड पनि गरिन् । ग”र्भमा रहेको बच्चा छोरा थियो वा छोरी, केही
कुरा बाहिर आएको छैन, यद्यपि उनले ग”र्भ’पतन गराउने भन्दै डाक्टरसँग सल्लाह गरिन् । भ्रू”णको लिं’क पहिचान गर्न कानूनले ब’र्जि’त गरेको छ ।

सुरुमा थापाथलीस्थित प्र’सु’ती गृह अस्पताल गएर स्वास्थ्य जाँच गराएकी उनले त्यहीँ गर्भप`तन गराउन चाहेकी थिइन् । तर, कोभिड १९ को माहामा`री बढेका कारण अस्पतालले पालो दिएन ।

बरु प्रसू`तिगृह अस्पतालले नै कुनै निजी अस्पतालमा गएर ग’र्भप`तन गराउन सुझाव दियो । त्यसपछि अनिताले मध्य वैशाखमै ज्योति अस्पताल
पुगेर डाक्टरसँग सल्लाह गरेकी थिइन् । डाक्टरले जेठको १० गतेसम्म ग’र्भपतन गर्न मिल्ने बताएका थिए ।

देवरलाई लिएर उनी कालीमाटीस्थित ज्योति अस्पतालमा ग’र्भप`तन गराउन पुगिन् । अनिताका देवर शरण घिमिरेले उनलाई बिहान ११ बजे कालीमाटीस्थित
ज्योति अस्पतालमा पुर्याए । अनितालाई कुर्नुपरेमा अर्को व्यक्ति चाहिने भन्दै कुर्ने व्यक्ति लिन श’र’ण ड’ल्लुतिर लागे ।

सोहीबेला अनिताले देवर श`रणलाई फोन गरेर ‘मलाई क्यु”रेट हुने औषधी दिइसक्यो, कपडा लिएर छिटो आउनू’ भनिन् ।
श’र’ण आफ्नी दिदीलाई लिएर करिब १२ बजे अस्पताल पुगे ।

त्यतिबेला अनितालाई ‘प्रो’सि’ड्यु’र’ कक्षमा लगिसकिएको थियो । करिब एक घण्टाजति उनीहरुलाई भित्र जान दिइएन । त्यहाँ रहेका डाक्टर र
स्वास्थ्यकर्मीहरु कु`दा’कु`द गर्न थाले । कोही अक्सिजन लिन दौडिए, कोही औषधि लिन दौ’डिए । के भयो भनेर सोद्धा क्यु’रे’ट भइसक्यो,
अलिकति र` क्त’श्रा` व भएको छ भन्ने जवाफ दिए ।

उनीहरुले केही औषधी ल्याउन लि’ष्ट पठाए र उपचार गरे । तर, अ’ त्य’धि’क र ‘क्त’श्रा` वका कारण अनिताको अवस्था झनझन् बि’ग्रि’यो ।
त्यसपछि, प्रसु`तीरो`ग विशेषज्ञ डाक्टर अञ्जना कार्कीलाई बोलाइयो । अञ्जनाले बि`रामीको चे’कजाँ’च गरिन् र केही औषधि पनि दिइन् ।
अ’त्य’धि’क र ‘क्त’श्रा ‘`वका कारण उनी कम`जोर बनिसकेकी थिइन् ।

उनलाई र ‘ग’तको आवश्यकता थियो । तर, त्यतिबेलासम्म उनको र’ गत समूह कुन भनेर समेत छुट्याइएको थिएन । त्यसपछि डाक्टर अञ्जनाले नै र
‘गत समूह पहिचान गर्न र र ‘गत ल्याउन त्यहाँ रहेका अन्य स्वास्थ्यकर्मीलाई भनिन् । अञ्जनाले हेरेपछि बि`रामी केही
ठीक भएजस्तो भयो । त्यसपछि डाक्टर अ’ञ्जना त्यहाँबाट बाहिरिइन् ।

ग’र्भ’प`तन गराउन आएको बताएपछि अनितालाई सुरुमै ‘दुई गो’ `ली औषधि’ दिइएको बताइएको छ । उनले देवरलाई फोन गर्दा पनि ‘मलाई क्यु’रे’ट
गर्ने दुईवटा औषधि दिइसक्यो’ भनेकी थिइन् । त्यसकारण उनलाई ग’र्भ’प’त`नको औषधि शुरुमै दिएको बुझिन्छ ।

सुरुमा बिरा`मीका आफन्तलाई पनि अस्पताल प्रशासनले क्यु’रे’ट भइसकेको र ट्वा’इ’लेटमा बच्चा ख`सेको बताएका थिए । तर, जब बि`रामीमा जटि`लता
आयो, त्यसपछि मात्रै विशेषज्ञ डाक्टर अञ्जनालाई बोलाएको मृ`त’कका आफन्त बताउँछन् । अपरान्ह ४ बजे डाक्टर अञ्जनाले बिरा`मीलाई हेरेर र ‘ग’त
दिनुपर्ने बताएको बिरामीका भाइ अवि`ना`श खत्रीले बताए । साभार गरियको