Monday, December 6
Shadow

असार २५ गतेसम्म यि कार्य गरिसक्न सरकारको निर्देशन, अन्यथा थप जरिबाना लाग्ने !

काठमाण्डाै – सरकारले यही असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वाेच्च अ’दालतले बाटो खुला
गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।

विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै ज’रिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ ।
वैशाख महिनाको भ्याट विवरण, आयकर, अन्तःशुल्क र गैरकर शीर्षकका कर तिर्ने म्याद पनि असार २५ गते नै तोकिएको छ । २५
गतेसम्म कर नतिरे जरिबा’ना लाग्ने विभागले जनाएको छ ।

यसअघि सर्वोच्च अ’दालतले नि’षेधाज्ञाभर कर उठाउने सूचना ननिकाल्न सरकारको नाममा अन्तरिम आदेश दिएकोमा हिजो भने कर
उठाउन सूचना तोक्न सक्ने गरी आदेश दिएको थियो ।

उज्यालो अनलाइनबाट साभार गरियको खबर

यस्तै अाज पछिल्लो २४ घ’ण्टामा देशभर २ हजार ८ सय २८ जनामा को’रोना सं’क्रमण पुष्टी भएको छ। २ हजार १४ जनामा पि सिआर र ८
सय १४ जनामा एन्टि’जेन विधिबाट परी’क्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा पि’सिआर र एन्टि’जेन विधिबाट १३ हजार २२ जनाको को’रोना परीक्षण भएको छ। ८ हजार ६ सय ८७ जनाको पिसिआर र
४ हजार ३ सय ३५ जनाको एन्टि’जेन विधिबाट परीक्षण गरिएको हो।

अहिलेसम्म देशभर ३३ लाख ६३ हजार ६ सय ८५ जना को’भिड परीक्षण गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

त्यस्तै कोरो’ना स’ङ्क्रमणबाट मृ’त्यु हुनेको सङ्ख्या ५२ जना रहेको छ। ३ हजार ८२ जना कोरो’ना स’ङ्क्रमणबाट मुक्त भएका छन्।

४३ वटा जिल्लामा ५ सय जना भन्दा बढी सं’क्रिय सं’क्रमित रहेका छन्। काठमाडौं, ललितपुर, भक्तपुर,
चितवन, सुर्खेत, रुपन्देही लगायतका जिल्लामा सबै भन्दा धेरै सं’क्रमित रहेका छन्।

दोस्रो चरणको को रो’ना भा’इरस सं’क्रमण पछिल्लो केही दिनयता घटिरहेको छ। तर देशका केही जिल्लामा भने पछिल्लो १४ दिनमा तुल नात्मक
रुपमा को’रोना सं’क्रमित को संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।