Saturday, October 23
Shadow

पछिल्लो २४ घण्टामा देशभर यति धेरैमा देखियो कोरो’ना सं’क्रमण

काठमाडौः पछिल्लो २४ घ’ण्टामा देशभर २ हजार ८ सय २८ जनामा को’रोना सं’क्रमण पुष्टी भएको छ। २ हजार १४ जनामा पि सिआर र ८
सय १४ जनामा एन्टि’जेन विधिबाट परी’क्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा पि’सिआर र एन्टि’जेन विधिबाट १३ हजार २२ जनाको को’रोना परीक्षण भएको छ। ८ हजार ६ सय ८७ जनाको पिसिआर र
४ हजार ३ सय ३५ जनाको एन्टि’जेन विधिबाट परीक्षण गरिएको हो। अहिलेसम्म देशभर ३३ लाख ६३ हजार ६ सय ८५ जना को’भिड परीक्षण
गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

त्यस्तै कोरो’ना स’ङ्क्रमणबाट मृ’त्यु हुनेको सङ्ख्या ५२ जना रहेको छ। ३ हजार ८२ जना कोरो’ना स’ङ्क्रमणबाट मुक्त भएका छन्।

४३ वटा जिल्लामा ५ सय जना भन्दा बढी सं’क्रिय सं’क्रमित रहेका छन्। काठमाडौं, ललितपुर, भक्तपुर,
चितवन, सुर्खेत, रुपन्देही लगायतका जिल्लामा सबै भन्दा धेरै सं’क्रमित रहेका छन्।

दोस्रो चरणको को रो’ना भा’इरस सं’क्रमण पछिल्लो केही दिनयता घटिरहेको छ। तर देशका केही जिल्लामा भने पछिल्लो १४ दिनमा तुल नात्मक
रुपमा को’रोना सं’क्रमित को संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार नियमति प्रेस विफ्रिङका क्रममा मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो १४ दिनमा तुलना त्मक रुपमा उदयपुर, पाँचथर, तेह्रथुम,
नुवाकोट,नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, दैलेखमा संक्र’मितको संख्या बढिरहेको छ भने सुदूर पश्चिमका डोटी र बाजुरामा
पनि पछिल्लो १४ दिनमा तुल नात्मक रुपमा सं’क्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ।

बाँकी जिल्लामा संक्रमण कम भइरहेको मन्त्रालयको भनाइ छ।