Saturday, October 23
Shadow

आँचल शर्माले अभिनेत्री निशा घिमिरेलाई यति ठुलो सहयोग गर्ने !

नर्भिक अस्पतालमा उप’चाररत अभिनेत्री निशा घिमिरेलाई अभिनेत्री आँचल शर्माले एक लाख सहयोग गर्ने भएकी छन् ।

आइतबार निशालाई भेट्न अस्प ताल पुगेकी अभिनेत्री आँचलले एक लाख सहयोग गर्ने बताएकी हुन् ।

आँचलले आगामी शनिबार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् । स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा
चाँडै निको हुनेमा आफू विश्वस्त रहेको आँचलको भनाइ छ ।

तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत जाने क्रममा सवारी दुर्घ’टनामा प’री ब्रे न इ ञ्जु री भए की नि शा को गत विहीबारदेखि
नर्भिक अस्प तालमा उप चार भइरहेको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्दार गरेर निःशुल्क उपचार सुरु गरेकी हुन् ।

निशा अस्पताल भर्ना भएपछि अभिनेत्री करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेललगायतले पनि आर्थिक सहयोग गरिसकेका छन् ।
त्यस्तै, चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि निशालाई ५१ हजार प्रदान गरेको छ । खबर नेपालीबाट साभार गरियको

यो पनि पढनुस यति धेरै सहयोग लिएर कृष्ण कंडेलल पुगे निशालाई भेट्न पुगे अस्पताल- ( भिडियो सहित)