Saturday, November 27
Shadow

एकै छिनमा मुसाले भ्यायो १२ लाख रुपैया, कारण यस्तो

मुसाले एटी एममा राखेका १२ लाख रुपैयाँ पैसा का’टेको फोटो सामा जिक सञ्जालमा भाइरल बनिरहेको छ । यो फोटो खुसेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्,’एक अनौठो ब्रेकिङ न्युज, गुहावटीमा एक एटीएम मेसिनमा १९ मे का दिन २९ लाख ८४ हजार रुपैयाँ राखिएको थियो ।

टेक्निक खराबीका कारण मेसिन २० मेदेखि १० जूनसम्म बन्द भएको थियो । जब ११ जूनको दिन मेसिन बनाएर खोल्दा यस्तो घटना देखियो ।’ अहिले सामाजिक सञ्जालमा यो फोटो अत्याधिक भाइरल बनिरहेको छ ।