Saturday, October 23
Shadow

थप २ हजार ९१८ जनामा को’रोना सं’क्रमण पुष्टि, यति जनाको ज्या’न गयो

काठमाडौं : नेपालमा थप २ हजार ९१८ जनामा कोरो’ना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टि’जेन परीक्षण गर्दा यो तथ्यांक
आएको हो । यो सँगै नेपालमा को’रोना सं’क्रमितको कुल संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । जसममध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरो’नाकै कारण ५३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा को’रोना संक्र’मणबाट ८ हजार
४६५ जनाको मृ’ त्यु भएको छ । यता पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना को’रोनालाई जितेर घर फर्किएका छन् ।

यस्तै गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा थप ३४३ जनामा कोरो’ना भाइर’सको संक्र’मण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १७३ जनाको
नमुना परीक्षण गरिएकामा ३४७ जनामा सं’क्रमण देखिएको हो।

सं’क्रमितमध्ये १७६ महिला र १६७ जना पुरुष रहेका छन्। निर्देशनालयका अनुसार कास्कीमा ८५, बागलुङ १२०,
गोरखामा ३०, नवलपरासी ५१, स्याङजा १, तनहुँ ५, लमजुङ ३५, पर्वत ३८ र म्याग्दीमा ५ जनामा को’रोना सं’क्रमण देखिएको छ।