Tuesday, October 26
Shadow

दुखद खबरः कोरो’ना सं’क्रमणको कारण अाज मात्र यति धेरैको ज्या’न गयो

पछिल्लो २४ घण्टामा कोरो’ना सं’क्रमणबाट ४६ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ ।
थप ३ हजार ९९४ जना सं’क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा को’रोना भा’इरस संक्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३
जना गरी २ हजार ४०७ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको हो ।

काठमाडौं : को’रोना संक्र’मण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषे’धाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ।
काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले असार छ गतेसम्म निषे’धाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

यसअघि वैशाख १६ बाट जारी ‘निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

निषे’धाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ। बिहान ११ बजेसम्म खाद्यान्न पसल र पुस्तक पसल खोल्ने पाइनेछ। यस्तै हार्डवेयर पसल
अपरान्ह ४ बजेपछि खुला हुनेछन्। अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

निषेधा’ज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न,
कलकारखाना र व्यवसयायमा भीडभा’ड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा
सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा सं’क्रमित थपिएका छन्। कुल सं’क्रमितको संख्या ६ लाख ६७ हजार ७८ पुगेको छ। कोरो
नाबाट ८ हजार ३६६ जनाले ज्या’न गुमाइसकेका छन्।