Saturday, October 23
Shadow

दुई साता लम्वियो लकडा’उन, सुरक्षित भएर घरमै बस्न आग्रह

विश्वब्यापी म’हामारीको रूप लिएको को’रोना भाइ’रसको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि मलेसियाले जारी लकडा’उन दुई साता बढाएको छ
दोस्रो चरणको लक’डाउन जुन १५ देखि २८ सम्म हुने मलेसियाका मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले जानकारी दिए ।

ल’कडाउनमा अत्यावश्यक आर्थिक र सेवा क्षेत्र बाहेक सम्पूर्ण कामकाज बन्द नै रहनेछन् । को’रोना सं’क्रमित क्रमशःबढ्दै गइरहेकाले थप स्वास्थ्य सं
कट आउन नदिन अर्थात् संक्र’मणलाई नियन्त्रण गर्न देशैभर पूर्ण रुपमा लकडाउन गरिएको मलेसिया सरकारले जनाएको छ ।

मलेसियाले यसअघि जुन १४ सम्मको लागि लकडाउनको समय तोकेको थियो । लकडाउन थपिएसँगै बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन
त्यहाँस्थित नेपाली दूतावासले सबैमा नेपाली समुदायलाई अनुरोध गरेको छ ।

लकडा’उनको अवधिमा पनि दूतावासले नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै अत्यावश्यक र कन्सुलर सेवाको निम्ति दूतावास बिहान १० देखि
दिउँसो ३ बजेसम्म कार्यालय खुल्ला गरी सेवा प्रदान गरिरहेको छ ।

मलेसियमा यो समाचार तयार पार्दासम्म कोरो’ना स’ङ्क्र’मितको सङ्ख्या ६ लाख ४६ हजार ४११ पुगेको छ । उ’पचारपछि निको हुनेको सङ्ख्या ५
लाख ६३ हजार ७७९ पुगेको छ भने अहिलेसम्म सं’क्रमणबाट ३ हजार ७६८ जनाको मृ’त्यु भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली दूतावाससंग आधिकारिक तथ्यांङ्क नभए पनि त्यहाँ ठूलो संख्या नेपाली कामदारहरु को’रोना स’ङ्क्र’मित भएको बताईएको छ ।

अहिलेसम्म संक्रमणबाट मलेसियामा ९ जना नेपालीको मृ’त्यु भएको छ । मलेसियामा विभिन्न क्षेत्रमा गरी करिव ४ लाख नेपाली
कामदार कार्यरत रहेको पाइन्छ । साभार गण्डक न्युज