Tuesday, October 26
Shadow

पछिल्लो २४ घण्टामा कोरो’ना सं’क्रमणको कारण यति धेरैको ज्या’न गयो !

नेपालमा पछिल्लो २४ घण्टामा थप ६१ जनाको मृ’त्यु भएको छ । नेपालमा ८ हजार ३६६ जनाको मृ’त्यु भइसकेको छ ।
नेपालमा मृ’त्युदर १.६ प्रतिशत रहेको छ ।

२४ घण्टामा थप ३ हजार ३८४ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ । ८ हजार ५०६ जनाको
पीसी आर परीक्षण गर्दा २ हजार ३८२ जना र ५९८८ जनाको एन्टि’जेन परी’क्षण गर्दा १००२ जनामा सं’क्रमण पुष्टि भएको हो ।

आज ६ हजार २९५ जना सं’क्र’मणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कूल सं’क्रमित
मध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । हालसम्म निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

त्यस्तै देशभर सक्रिय सं;क्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ ।

अर्को खबर काठमाडौं । नर्भिक अस्प तालमा उप चाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको छ । उ पचारका लागि
सहयोग गरिरहेको नव जीवनका संस्थापक दुर्गानाथ दाहालका अनुसार भर्ना गरिएको पहिलो दिनमै उनमा सुधार देखिएको हो ।

जारी तस्विरमा उनको अनुहार ताजा र चम्किलो देखिएको छ ।

भारतमा तीनवर्षअघि सवारी दुर्घ’टनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन । उनको उपचारमा परिवारले घरजग्गा पनि बेचेका थिए ।
नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

उपचार गर्न नसकेपछि उनका बुबाले नवजीवनका संस्थापक अध्यक्ष दाहाललाई खबर गरेका थिए । त्यसपछि दुर्गानाथले निशाको उप
चार गर्ने पहल कदमी अगाडि बढाउँदै निशाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

त्यसपछि नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखेपछि उनले नर्भिक अस्प’तालमा निशुल्क उपचार गरिदिने बताएकी थिइन् ।

यसैबीच, निशाको उपचारका लागि चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषले ५१ हजार रुपैयाँ सहयोग प्रदान
गर्ने जनाएको छ । विभिन्न कलाकार र संघसंस्थाले पनि उपचारार्थ सघाउने जनाएका छन् । साभार नेपाल प्रेस डटकम

यो पनि पढनुहोस ।
तिन वर्षपछि निशा घिमिरेको उद्धार ! हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँ’सु बगाउने गर्छिन् ।