Wednesday, December 1
Shadow

ज्ञानेन्द्र शाही माथि निर्घा`त कु टपी`ट, गाडीमा यसरी धरधरी रोए (भिडियो सहित)

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही माथि फेरि निर्घात कु|टपि`ट भएको छ ।स्वास्थ्य सामग्री लिएर सुर्खेत पुगेको शाहीको टीम माथि अज्ञा
त समुहले रातको समयमा नि`र्घात कु`टपि`ट गरेको हो ।

कुट`पि`टमा ज्ञानेन्द्र शाही, गाडीका ड्राइभर लगायत अन्य सख्त घाइ`ते भएका छन् । कु`टपि`ट लगत्तै प्रहरी आइपुगे पनि प्रहरीले कुनै
किसिमको सहयोग नगरेको शाहीले आरो|प लगाएका छन् । उनले भनेका छन्, प्र|हरीले पीड`क पक्ष लाई
जस्ताे हामीलाई घेरा ब’न्दि राखेर केरकार गर्यो तर आक्र`मण कारीलाई भगायो ” ।

केपि शर्मा ओली पक्षका कार्यकर्ताले कु`टपि`ट गरेको दाबी शाहीको छ । कु|टपि`ट लगत्तै सामाजिक अभियन्ता
हेमराज थापाको टोली ज्ञानेन्द्र शाही लाई भेट्न पुगेको थियो ।

एउटा भिडि`योमा देखिए अनुसार ज्ञानेन्द्र शाही चडेको गाडि का ड्राइभर को टाउको तथा शरीर मा गम्भी`र चो`टप
टक लागेको देखिन्छ । र ज्ञानेन्द्र शाही धरधरी रोएको दृश्य देख्न सकिन्छ ।

घाइ`ते शाहीले एसपी लाई कल गर्दै प्रहरीले आफूहरुलाई असहयोग गरेको भन्दै आक्रो`श पोखे । अहिले घा`इतेहरुको उ
पचार कर्णाली प्रदेश अस्प’तालमा उप`चार भइरहेको जनाइएको छ ।

अर्को खखबर काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको छ । उपचारका लागि
सहयोग गरिरहेको नवजीवनका संस्थापक दुर्गानाथ दाहालका अनुसार भर्ना गरिएको पहिलो दिनमै उनमा सुधार देखिएको हो ।

जारी तस्विरमा उनको अनुहार ताजा र चम्किलो देखिएको छ ।

भारतमा तीनवर्षअघि सवारी दुर्घ’टनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन । उनको उप’चारमा परिवारले घरजग्गा पनि बेचेका थिए ।
नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

उपचार गर्न नसकेपछि उनका बुबाले नवजीवनका संस्थापक अध्यक्ष दाहाललाई खबर गरेका थिए । त्यसपछि दुर्गानाथले निशाको उप
चार गर्ने पहल कदमी अगाडि बढाउँदै निशाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

त्यसपछि नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखेपछि उनले नर्भिक अस्प’तालमा निशुल्क उपचार गरिदिने बताएकी थिइन् ।

यसैबीच, निशाको उपचारका लागि चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषले ५१ हजार रुपैयाँ सहयोग प्रदान
गर्ने जनाएको छ । विभिन्न कलाकार र संघसंस्थाले पनि उपचारार्थ सघाउने जनाएका छन् । साभार नेपाल प्रेस डटकम

यो पनि पढनुहोस ।
तिन वर्षपछि निशा घिमिरेको उद्धार ! हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँ’सु बगाउने गर्छिन् ।