Monday, December 6
Shadow

तिन वर्षपछि निशा घिमिरेको उद्धार ! हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँ’सु बगाउने गर्छिन् ।

दुर्घट’नामा परेर तीन वर्षदेखि मृ’त्युशै’यामा छ’टपटाइरहेकी कलाकार निशा घिमिरेको उद्धार गरिएको छ । बिहीबार नर्भिक अस्प’तालका प्रबन्ध निर्देशक
मेघा चौधरीले कलाकार घिमिरेको उद्धा’र गरेकी हुन् ।

तीन वर्षअघिसम्म मिडियामा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउ नै नसक्ने ‘दर्द’नाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक
अभावका कारण उप’चार नपाउँदा घरमै अ’र्धचेत अवस्थामा थन्किएकी थिईन् ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दु’र्घटनामा परी गम्भी’र घा’इते भएकी थिइन् । दुर्घ’टनालगत्तै उनको भारतकै
अ’स्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्प’तालको उपचार महङ्गो भएपछि कमजोर आ’र्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचा’र गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चि’कित्सकहरुकै सल्लाह
अनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको
र त्यही बीचमा को’रोनाको सं’क्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।

‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उनलाई नजिकबाट चिन्ने र उ’द्धारका लागि समन्वयकर्ताको
भूमिका खेलेका नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले भने–‘कलाकार घिमिरेको द’र्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ,
त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उ’द्धार गर्ने व्यवस्था मिलाउनुभएको हो ।’

दाहालका अनुसार दु’र्घटना अघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित
भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिलेको अस्थि’पञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुनाउँछन् ।

‘कोरो’नाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था द’र्दनाक देखेपछि मैले सहयोगको
अपी’लसहित पोष्ट गरेँ ।’ दाहालले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उप’चार गर्छु भनेर उ’द्धार गर्नुभयो । म धेरै खुशी छु ।’

यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उ’द्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि
सहयोग गरेनन् ।बिहीबार बिहान कलाकार घिमिरेको उ’द्धार गरिएको थियो । उनलाई लिन नर्भिक अस्प’तालको ए’म्बूलेन्स गएको थियो । हाल उनको
नर्भिक अस्पता’लमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको सम’स्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै,
मुटु, मृगौ’ला, कलेजो, फोक्सो’ लगायतमा ठूलो स’मस्या देखिएको छैन ।

नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चि’कित्सकहरुलाई
उद्धृत गर्दै दुर्गा दाहालले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्न सक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’

हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँ’सु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स
गर्न सक्ने अवस्थामा छैनन् । हात खुट्टा नै कुँ’जिएर ओछ्यान परेको ३ वर्षपछि चौधरीको पहलमा उनको उ’द्धार भएकोमा छिमेकी र उनका अभिभावक समेत खुशी छन् ।

‘यो कलि’युगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धा’र गर्नेको भलो होस् ।’ निशाका बुबाले भने–‘छोरी जिउँ’दो ला’श भएर लडेकी ३ वर्ष भयो ।
अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’ उद्धा’रकर्ता नर्भिक अ’स्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको द’र्दनाक
अवस्था फोटोमा देखेपछि आफूले उ’द्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको संभव हुनेजति उप’र गरिने उनले जानकारी दिइन् ।

समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उ’द्धार गरी निःशुल्क उप’चारको व्यवस्था गरिसकेकी छिन् ।

नागरिक न्युज बाट साभार गरियको खबर ।