Monday, December 6
Shadow

अाज मात्र यति धेरै जनामा देखियो को’रोना सं’क्रमण !

पछिल्लो २४ घण्टामा थप ३७५० जनामा सं’क्रमण पुष्टि भएको छ ।

पीसी’आर विधिबाट ९५९८ जनाको परी’क्षण गर्दा २७०९ जनामा र एन्टि’जेन विधिबाट ५ हजार ५८४ जनाको प’रीक्षण गर्दा १०४१ जनामा सं’क्रमण पुष्टि भएको हो
। हालसम्म पीसी आर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्र’मण पुष्टि भएको छ एन्टि जेन विधिबाट १८ हजार ७५५ जनामा सं’क्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप ५२२५ जना सं’क्रमण’मुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना सं’क्रम’णमुक्त भइसकेका छन् ।
नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

पछिल्लो समय नयाँ सं’क्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय सं’क्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ ।
यसमध्ये ६९ हजार ६८६ जना होम आइ’सोलेसन, ५ हजार ५८९ जना संस्थागत आइ’सोलेसन, १ हजार १८९ जना आ
ईसीयूमा र ३६६ जना भे’न्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृ’त्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृ’त्यु भइसकेको छ ।
नेपालमा मृ’त्यु हुने दर १.६ प्रतिशत रहेको छ । रातोपाटी बाट साभार

अर्को खबर धनुषा- धनुषा पोखरीमा डु’बेर पाँच बालिकाको मृ’त्यु भएको छ।

शुक्रबार दिउँसो धनुषाको मुखियापट्टि मुसहर निया–६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेरमा मृ’त्यु भएको धनुषाका प्रहरी
उपरीक्षक (एसपी) प्रकाश रानाभाटले जानकारी दिए।

घाँस काट्न गएका बालिकाहरु गर्मी भएपछि दिउँसो १२ः०० बजेको समयमा नजिकैको खेतमा माछा पालनका लागि बनाइएको पोखरीमा नुहाउन
गएका थिए। नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृ’त्यु भएको प्रहरीको भनाइ छ। स्थानीयले दुई जना बालिका हराएको भनेपछि
उनीहरुको खोजी जारी रहेको एसपी रानाभाटले जानकारी दिए।

स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु,
जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृ’त्यु भएको प्रहरीले जनाएको छ।

साभार ः नेपाल लाइभ डटकम