Sunday, November 28
Shadow

पछिल्लो २४ घण्टामा कोरो’नाको कारण यति धेरैको ज्या’न गयो !

पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृ’त्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृ’त्यु भइसकेको छ ।
नेपालमा मृ’त्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

२४ घण्टामा थप ३७५० जनामा सं’क्रमण पुष्टि भएको छ । पीसी’आर विधिबाट ९५९८ जनाको परी’क्षण गर्दा २७०९ जनामा र
एन्टि’जेन विधिबाट ५ हजार ५८४ जनाको प’रीक्षण गर्दा १०४१ जनामा सं’क्रमण पुष्टि भएको हो ।

हालसम्म पीसी आर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्र’मण पुष्टि भएको छ एन्टि जेन विधिबाट १८ हजार ७५५ जनामा
सं’क्रमण पुष्टि भएको छ ।यही अवधिमा थप ५२२५ जना सं’क्रमण’मुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना
सं’क्रम’णमुक्त भइसकेका छन् ।नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

संबन्धित खबर कोरो’नाखोप : पहुँचवालाको हालीमु’हाली भएको स्थानीयको गुना’सो

२८ जेठ, धनगढी । कोरो’नावि रुद्ध’कोखोप लगाउन सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा तोकिएका केन्द्र व्यवस्थित
नहुँदा लक्षित वर्गले सहज रुपमाखोप लगाउन नपाएको गुनासो स्थानीयले गरेका छन् ।

हाल सातवटै प्रदेशमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरो’नावरुद्धको भे रोसेलखोप लगाउने क्रम जारी छ । स्वा
स्थ्यकर्मी, सुर’क्षाकर्मी, पत्रकार लगायतको हकमा भने उमेर समूह तोकिएको छैन ।

तर अन्य व्यक्तिहरुले पहुँचवालाले सजिलैखोप पाएको तर आफूहरुले नपाएकोगुनासो गरेका छन् । यो गुना सो सँगै अव्यवस्थित भिडभा
डले उल्टै संक्र’मण फैलिने जो’खिम पनि भएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे ।

दिनभरि लाइन बसेकालाई फर्काइएको गुनासो

सरकारले को’रोना भा’इरसवि’द्धकोखोप लगाइरहेको खबर थाहा पाएपछि धनगढी उपमहानगरपालिका-२ का प्रेमप्रसाद कडेल मंगलबारखोप केन्द्रमा पुगे ।
बिहान ८ बजे श्रीमान-श्रीमती नै स्वास्थ्य कार्यालयले खोप लगाइरहेको धनगढीस्थित कभर्ड हलमा पुगेका थिए ।

उनीहरु त्यहाँ पुग्ने बेलासम्म केही मानिसहरु जम्मा भइसकेका थिए भने आउने क्रम जारी थियो । बिहान ८ बजेखोप केन्द्र पुगेका
कडेल दम्पत्तीले दिउँसोको ४ बजेसम्म पालो पाएनन् । तर ढिलो आउने धेरैले पालो मिचेर उनीहरुकै अगाडि खोप लगाए ।
समय सकिएकाले अब बाँकीले भोलि आउनू भन्दै स्वास्थ्य कार्यालयले फर्काएपछि नि’राश हुँदै उनीहरु घरतर्फ लागे ।

कडेल दम्पत्ती अघिल्लो दिन जस्तैखोप लगाउन दोस्रो दिन बुधबार पनि बिहानै खोप केन्द्रमा पुगे । मंगलबार जस्तै दिनभर
पालो कुरेर लाइनमा उभिए तर उनीहरुलाई त्यो दिन पनि पालो आएन भनेर फर्काइयो ।

बिहीबार पनि कडेल दम्पत्ती लाइन लागेको अवस्थामा कभर्ड हलस्थित खोप केन्द्रको मूल गेट बाहिर भेटिए । बिहान साढे ८ बजे त्यहाँ
पुगेका उनले दिउँसो १ बज्दा पनि पालो पाएका थिएनन् । ‘अस्ती र हिजो पनि दिनभरी लाइन लागेर साँझ घर फर्किनुपर्यो,’ उनले
अनलाइनखबरसँग भने, ‘आज पनि हाम्रो पालो आउला जस्तो छैन । आफ्नो कोही नभएपछि हुने यस्तै त हो नि ।’ अनलाइन खबरबाट साभार गरियको