Monday, October 25
Shadow

नयाँ वर्षको सुरुवात भय सँगै सुनको मुल्य ह्वात्तै बढयो

अंग्रेजी नयाँ वर्षको सुरुवात सँगै नेपाली बजारमा सुनको मुल्य बढेको छ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रति तोला रु ४०० ले उकालो लागेको छ । छापा वाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रति तोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुन चाँदी व्यव सायी महा सङ्ले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रति तोला रु ९४ हजारमा कारो वार हुने गरी मूल्य नि र्धारण भएको छ । सो सुन बिही बार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा का रोवार भएको छ ।
साभार जनबोली