Monday, December 6
Shadow

चितवनमा सबिता भण्डारीका छिमेकीहरु घरको सपोर्टमा, उल्टै एसो भने.. (भिडियो सहित)

चितवनमा भएको सविता भण्डारीको मृ’त्यु पछि उनका श्रीमान पक्षका ब्यक्ति पनि सार्वजनि भएका छन् । सविता भण्डारीको अमाजुको श्रीमानले आफुहरुलाई
फसा’उन ष’डयन्त्र गरेको भन्दै आफुहरु वि’रुद्ध आएका अनर्गल प्रचार ‘विरुद्ध अ’दालत जाने चे’तावनी दिएका छन् । सविता भण्डारीको न्यायको लागि ‘जस्टिक्स
फर सविता’ भन्दै ह्यास ट्याग सामाजिक सञ्जालमा चलिरहेको छ ।

प्रहरीले अनुस न्धानका क्रममा रहेको घट’नामा नभएका कुराहरुलाई जोडेर अनावश्यक रुपमा आरो’प लगाइएको भन्दै उनी रिसाएका छन् । भोजहरि ढकाल
(भावना ढकाल)का श्रीमान अति भयो भन्दै सार्वजनिक भएका छन् । ज्वाई छोरीलाई समेत तानेर सामाजिक सञ्जालमा विभिन्न कुरा सार्वजनिक भएपछि उनी
बाध्य भएर स्पष्टिकरण दिन आएको बताएका छन् ।

उनले सविता भण्डारी मानसिक रो’गी भएको र त्यो डाक्टरले पनि पुष्टि गरेको बताएका छन् । कुरा नबुझि आफुहरुको बारेमा अनावश्यक रुपमा आ’रोप लगाएर
अ’दालतमा कुनै कि’टानी जाहेरी नभएको, अदा’लतमा कुनै निवेदन नभएको ब्यक्तिका बारेमा युट्युव र टिकटकमा भिडियो आएको भन्दै उनले आप’त्ती जनाए ।
काठमाडौमा बस्ने आफुहरुलाई अनावश्यक रुपमा घट’नामा जोडेको भन्दै उनले बताए ।

उनले आफुहरुलाई अनावश्यक रुपमा घ’टनामा जोडेर सार्वजनिक गर्दा आफ्ना छोराछोरीमा मान’सिक सम’स्या हुनसक्ने बताएका छन् । मेरो परिवार र बच्चाहरुको
नाम लिएर बोल्ने अधिकार छ की छैन ? जसले मेरो र मेरो परिवारको नाम लिएर भिडियो बनाएको छ ति कसैलाई पनि छोड्नेवाला छैन । सबै विरु’द्ध का’नुनी
ल डा ईमा जान्छु , उनले भने ।