Sunday, November 28
Shadow

यी १८ वर्षीय युवकको पेटमा हुर्किँदैछ ४ महिनाको बच्चा, कारण यस्तो रहेछ

काठमाडौं । आमा बन्नु हरेक महिलाका लागि सबैभन्दा विशेष पल हुन्छ । किनकी उनको शरीरभित्र उनको आफ्नै अंशको रुपमा नयाँ
मान्छे बढिरहेको हुन्छ ।तर के तपाईंले कहिल्यै कुनै पुरुषले समेत यस्तै मातृत्वको अनुभूति गर्न पाएको देख्नुभएको छ ? सायद छैन
होला । किनकी पुरुषहरु आमा बन्न सक्दैनन् ।तर अमेरिकामा चाहिँ एउटा अनौठो मामिला सार्वजनिक भएको छ । एकजना १८ वर्षीय
अमेरिकी युवक ग’र्भवती भएका छन् । अहिले उनको कोखमा ४ महिनाको भ्रू’ण हुर्किरहेको छ । ती युवकको ग’र्भ रहेको तस्वीर पछिल्लो समय सोसल मिडियामा भाइरल बनिरहेको छ ।

उनको नाम मिकी च्यानेल हो । उनी अमेरिकाको बोस्टन सहरमा बस्छन् । उनी पुरुष हुन् तर उनको शरीरमा प्र’जनन प्रणालीचाहिँ
महिलाको छ । सोही कारण उनले ग’र्भा’धारण गरेका हु न् . कीको जन्म पु’रुषकै रुपमा भएको थियो । उनकी आमाको गर्भको जाँच
गर्दा ग’र्भमा छोरी रहेको डा’क्टरहरुले बताएका थिए । तर जब छोराको रुपमा मिकी जन्मिए, डा’क्टरसमेत अचम्ममा परे । उनको
शरीरमा पुरुषकै यौ’नां’ग थिए । तर उनको शरीरभित्र चाहिँ महिलाको जस्तै पा’ठेघर, अ’ण्डास’य लगायतका अंग रहेछन् ।
यसलाई चिकि’त्सा भाषामा ‘पर्सिस्टेन्ट एमलेरिएन डक्ट सि’न्ड्रोम’ अर्थात् पि’एमडिएस भनिन्छ ।

केटाको रुपमा जन्मिए पनि बाल्यकालदेखि नै उनको आनीबानी केटीको जस्तो हुन थाल्यो । आफ्नो जिउडाल, मनोकांक्षा तथा आनीबा
नीहरु केटीको जस्तो हुँदा उनले आफ्ना साथीसँगी तथा समाजसामु ल’ज्जित महसुस गरेका थिए । तर उनलाई उनको परिवारले पूरा
साथ दियो ।
मिकीको सानैदेखिको सपना थियो बच्चा ज’न्माउने । जुन अहिले सार्थक हुँदैछ । त्यसैले उनी निकै खुसी छन् ।

परीक्ष’णका क्रममा उनको पेटभि’त्र पा’ठेघर तथा अ’ण्डा’सय लगायतका परिपक्व महिला प्र’जनन अं’ग रहेको पत्ता लागेसँगै उनीमा सन्ता’न प्राप्तिको अभि’लाषा जाग्यो । बाहिर पु’रुष यौ’नांग भए पनि उनमा यौ’निक रुपमा सक्रिय पुरुषको लक्षण थिएन अर्थात् उनी बाँ’झो थिए । तर शरीर भित्रको महिला प्रज’नन प्र’णालीका कारण उनी ग’र्भाधा’नका लागि सक्षम रहेको ठहर गरियो ।

डा’क्टरहरुले अस्प’तालमा निरन्तरको प्रजनन उ’पचार तथा कृ’त्रिम गर्भा’धान पश्चात् उनको पाठे’घरमा भ्रू’ण प्रत्या’रोपण गरिएको हो । उनको यो’नी नभएको हुनाले पेटमा शल्य’क्रिया गरेर पा’ठेघरभित्र भ्रू’ण हालियो । गर्भ ९ महिना पुगेपछि त्यसैगरी शल्यक्रिया गरेर बच्चा बाहिर निकालिनेछ ।बच्चा ज’न्माउने आफ्नो निर्णयबाट आफ्नी आमा तथा परिवार खुसी रहेको उनी बताउँछन् । उनी आफ्नो बच्चाको ज’न्मको व्यग्र प्रतिक्षामा छन् ।