Monday, December 6
Shadow

दुखद खबरः पछिल्लो २४ घण्टामा को’रोनाको कारण यति धेरेको ज्या’न गयो !

गत २४ घण्टामा को’रोना भा’इरसको सं’क्रमणबाट थप ५९ जनाको मृ’त्यु भएको छ। यससँगै
हालसम्म देशभर कोरो’नाबाट ज्या’न गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २९३ जना को’रोना संक्र’मणमुक्त भएका छन्। हाल देशभर ७७ हजार ८५८ सक्रिय संक्र’मित रहेका छन्।

यस्तै १५ दिनपछि अस्प’तालबाट डिस्चा’र्ज भए गायक दीप श्रेष्ठ, तर को’रोना रिपोर्ट भने पो’जेटिभ

काठमाडौं: गायक दीप श्रेष्ठ अस्प’तालबाट डिस्चा’र्ज भएका छन्। को’रोना सं’क्रमण पुष्टि भएको दुई सातापछि उनको शरीरमा अक्सि’जन लेभल कम भएको थियो।
जस कारण जेठ १२ गते उनलाई ह्याम्स अस्प’ताल भर्ना भएका थिए।स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालले आज दिउँसो २:५० मा डिस्चार्ज गरेको
‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।

‘१५ दिनको बसाई पछि उहाँ आज घर फर्किनु भएको छ। स्वास्थ्यमा सुधार आएर घरमा बस्न मिल्ने भएपछि अ’स्पतालले डिस्चा’र्ज गरेको हो। हिजो
देखि नै उहाँ अक्सि’जनको सहायता बिना नै बसिरहनु भएको छ।’ पौडेलले भने।

उनको स्वा’स्थ्य अवस्थामा सुधार आए पनि को’रोना रिपोर्ट पोजे’टिभ नै देखिएको छ। त्यसैले उनी अब होम आ’इसोले’सनमा नै बस्नेछन्।
‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै उनी निर्णायकको रूपमा रहँदै आएका छन्।