Monday, October 25
Shadow

खोप लगाउनुहोस्, एक खिल्ली गाँ’जा निःशुल्क पाउनुहोस् ! अचम्म लाग्यो भने पढनुस पुरा खबर

आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खो’पका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ ।
वासिङ्टनमा को’भिड–१९ को खोप लगाउन आउने वयस्कहरुले एक खिल्ली गाँ’जा निःशुल्क प्राप्त गर्ने छन् । भिडियो हेर्नुहोस ।

राज्यको लिक्वर एन्ड क्यानेबिस बोर्डले सोमबार ‘जोइन्टस् फर ज्याब’ (खोपको बदला गाँ’जा) योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने घोषणा ेगरेको थियो । बोर्डले खोपको पहिलो डोज वा दोस्रो डोज लगाउने २१ वर्ष वा सोभन्दा माथिका वयस्कलाई खोप लाएको बदलामा तयार गरिएको गाँ
‘जाको एक खिल्ली निःशुल्क दिन बिक्रेताहरूलाई भनेको छ ।

यस्तो अनौठो अफर ल्याउने वासिङ्टन पहिलो राज्य भने होइन । एरिजोनामा पनि खोप लगाएवापत गाँ’जा दिने अफर ल्याइएको थियो । हालसम्म
वासिङ्टनमा ५८ प्रतिशत जनाले कम्तिमा एक डो’ज खोप लगाएका छन् भने ४९ प्रतिशतले दुवै डोज लगाएका छन् ।

यस्तै यता नेपालमा अाज पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा को’रोना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्र’योगशालामा गरिएको १२ हाजर ७४ जनाको
पीसीआर परी’क्षणबाट ३ हजार ४४९ र ४ हजार ५६४ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना को’रोना सं’क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ८१ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्प’तालबाट
५ हजार ७६८ जना को’रोना सं’क्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।