Tuesday, January 18
Shadow

फेरि बढ्यो सुनको ! प्रति तोलाको मुल्य पुग्यो यति ।

काठमाडौं / बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य
आज पनि तोलामा १ सय रुपैयाले बढेको छ ।

मंगलबार तोलाको ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर ९४ हजार २ सय रुपैयामा
कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य
पनि घटेर तोलाको १ हजार ३ सय ५० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा को’रोना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्र’योगशालामा गरिएको १२ हाजर ७४ जनाको
पीसीआर परी’क्षणबाट ३ हजार ४४९ र ४ हजार ५६४ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना को’रोना सं’क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ८१ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्प’तालबाट
५ हजार ७६८ जना को’रोना सं’क्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोर’ना भाइ’रसको दोस्रो लहरबाट दैनिक स’ङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले
बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना को’रोना भा’इरसबाट स’ङ्क्रमित थपिएका छन् ।

लामो समयपछि दैनिक स’ङ्क्र’मितको सङ्ख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण
मन्त्रालयले जनाएको छ । भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना स’ङ्क्रमित भएको देखाइएको थियो ।

त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना स’ङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म
को’रोनाभाइ’रसबाट स’ङ्क्र’मितहरुको कुल सङ्ख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि
स’ङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख ३१ हजार ४१५ रहेको छ ।