Saturday, October 23
Shadow

दुखद खबरः नेपालमा पछिल्लो २४ घण्टामा को’रोना भाइ’रसको कारण यति धेरैको ज्या’न गयो !

पछिल्लो २४ घण्टामा थप ८१ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्प’तालबाट
५ हजार ७६८ जना को’रोना सं’क्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा को’रोना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्र’योगशालामा गरिएको १२ हाजर ७४ जनाको
पीसीआर परी’क्षणबाट ३ हजार ४४९ र ४ हजार ५६४ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना को’रोना सं’क्रमित थपिएका हुन् ।

भारतमा कोर’ना भाइ’रसको दोस्रो लहरबाट दैनिक स’ङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले
बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना को’रोना भा’इरसबाट स’ङ्क्रमित थपिएका छन् ।

लामो समयपछि दैनिक स’ङ्क्र’मितको सङ्ख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण
मन्त्रालयले जनाएको छ । भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना स’ङ्क्रमित भएको देखाइएको थियो ।

त्यसै गरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना स’ङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म
को’रोनाभाइ’रसबाट स’ङ्क्र’मितहरुको कुल सङ्ख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि
स’ङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख ३१ हजार ४१५ रहेको छ ।

भारतमा को’रोनाभाइ’रसबाट स’ङ्क्रमित भएर पनि अहिले स’ङ्क्रमणमु’क्त भएकाहरुको सङ्ख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी कोरो’नाका कारण कुल दुई हजार २१९ जनाको मृ’त्यु भएको छ । योसँगै भारतमा को’रोनाका कारण
अहिलेसम्म मृ’त्यु भएकाहरुको सङ्ख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ ।