Sunday, November 28
Shadow

फोहोर फाल्ने गरेको जग्गामा बोरामा हालेको अवस्थामा मानिसको घुँडा भन्दा मुनिको भाग फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धको नयाँबस्ती नजिक फोहोर फाल्ने गरेको जग्गामा मानिसको घुँ’डाभन्दा
मुनिको भाग फेला परेको छ । उक्त घट’नाको विषयमा विस्तृत विवरण खुलिसकेको छैन ।

प्रहरी प्रधान कार्यालकया अनुसार स्थानीयले दिएको सूचनाका आधारमा प्र’हरी टोलीले बोरामा हालेको अवस्थामा मानिसको खु’ट्टा फेला पारेको हो ।

उक्त घट’नामा महानगरीय प्र’हरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ ।
अनुस’न्धानमा परिसर सँगै प्रह’री वृत्त बौद्ध र महानगरीय अ’पराध महाशाखाको टोली समेत संलग्न छ ।

यसैबीच काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोट बस्ने ५२ वर्षीया वैष्णवी फुँयाल मृ’त अवस्थामा फेला परेको प्र’हरीले
जनाएको छ । मृ’त्युको कारण नखुलेको र अनुस’न्धान भइरहेको प्र’हरीले जनाएको छ । साभार ः खरीबोट

अर्को खबर को’रोनाको नेपालमा को’रोना सं’क्रमणबाट मृत्’यु हुनेको संख्या ८ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्’यु भएसँगै नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या ८ हजार ९८ पुगेको हो ।

को’रोना सं’क्रमणको दोस्रो लहरमा एकै दिन सबैभन्दा बढी २४६ जनाको मृ’त्यु भएको थियो । यता छिमेकि मुलुक भारतमा सोमवार एक लाख भन्दा
कम व्यक्तिमा को’रोना सङ्क्र’मण देखा परेको छ । गत २४ घण्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको को”रोना स’ङ्क्रमण
भएको छ । कोरो’ना स’ङ्क्रमितको यो संख्या ६३ दिनयताको सव भन्दा कम हो ।

कोरो’ना सङ्क्र’मण शुरु भएयता यहाँ स’ङ्क्रमितको जम्मा संख्या २ करोड ९० लाख ९७ हजार १०९ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय
मङ्गलवार जानकारी दिएको छ । त्यसैगरी भारतमा कोरो’ना स’ङ्क्रमणको कारण ज्या’न गु’माउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केही सम
ययता यस प्रकोपको कारण ज्या’न गुमा’उने पनि केही कम भने भएको मन्त्रालयले मङ्गलवार जानकारी दिएको छ ।