Tuesday, October 26
Shadow

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्र’मण दरमा ठुलो परिवर्तन ! यस्तो छ अहिलेको अवश्था !

यता छिमेकि मुलुक भारतमा सोमवार एक लाख भन्दा कम व्यक्तिमा को’रोना सङ्क्र’मण देखा परेको छ । गत २४ घण्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको को’
रोना सङ्क्रमण भएको छ । कोरो’ना स’ङ्क्रमितको यो संख्या ६३ दिनयताको सव भन्दा कम हो ।

कोरो’ना सङ्क्र’मण शुरु भएयता यहाँ स’ङ्क्रमितको जम्मा संख्या २ करोड ९० लाख ९७ हजार १०९ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय
मङ्गलवार जानकारी दिएको छ । त्यसैगरी भारतमा कोरो’ना स’ङ्क्रमणको कारण ज्या’न गु’माउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केही सम
ययता यस प्रकोपको कारण ज्या’न गुमा’उने पनि केही कम भने भएको मन्त्रालयले मङ्गलवार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा २ हजार १२३ जनाको को’रोना सङ्क्र’मणबाट मृ’त्यु भएपछि यहाँ कोरो’नाबाट मृ’त्यु भएका व्यक्तिको संख्या ३ लाख ५१ हजार
३०९ पुगेको छ । गत २४ घण्टामा भारतमा १ लाख ८२ हजार २८२ जना स’ङ्क्रमित को’रोना मुक्त भएका छन् । यसैसँग भारतमा हालसम्म २ करोड
७३ लाख ४१ हजार ४६२ जना व्यक्ति को’रोना मुक्त भएका छन् ।

हाल यहाँ १३ लाख ३ हजार ७०२ जना सक्रिय स’ङ्क्रमित रहेका छन् । भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरो
ना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ ।

गत जनवरी १६ तारिखबाट यहाँ को’रोना भाइ’रसविरु’द्ध खो’पको अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म को’रोना भाइर’
सविरुद्ध २३ करोड ६१ लाख ९८ हजार ७२६ डोज खो’प लगाइएको छ ।