Monday, October 25
Shadow

पछिल्लो २४ घण्टामा को’रोना यति धेरैमा देखियो को’रोना सं’क्रमण

पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनालाई को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ९५१ सं’क्र’मणमुक्त भएका छन् भने ९२ जना सं’क्रमितको मृ’त्यु भएको छ।

अहिले ८५ हजार ५४४ जना सं’क्रमित आइ’सोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन
प’रीक्षण भएको छ।

अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई सं’क्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन्।
यस्तै ७ हजार ९९० सं’क्रमितको मृ’त्यु भएको छ।

बिल्कुलै फरक खबर

महान श्रीमान भनिने विनोदले के गरे यस्तो ? सेटमै चल्यो रुवा’बासी ( भिडियो सहित )

केही स’मय अगाडि सा माजिक सन्जाल र टिक’टकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परिचर्चाहरु चुलिए सबैले श्रीमान भनेको
यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्र मिान पाए जिन्द’गी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने । भिडियो हेर्न तल थिच्नुहोला ।

हो उनै महान श्री’मान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडका’को पहिलो जिबन’कहानी गित लिएर आएका छौ ।
गुल्मी पिपल’धाराका ‘बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रया’स गरे र अहिले धेरै सुधार आएको छ ।

लेक’साइड टिभी र ब्लु स्काई नेपालको पहल’मा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र
निको भएको छ बिस्तारै बिस्तारै । र यही समयमै उनको लागि त्यही मिडि’यालेनै पहिलो गित बनाईदिएको छ ।भिडियो हेर्न तल थिच्नुहोला ।

सायद यो जोडी’लाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्त’कित र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ ।
जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्या’लको छ । यसै गीतको आज हामी’ले सुटिन रिपोर्ट लि’एर आएका छौ |
साभार यहाँबाट गरियको