Tuesday, December 7
Shadow

भक्तपुर क्या’न्सर अस्पतालका डाक्टरले एक महिलाको पेटबाट निकाले ३५ किलोको ट्युम’र

काठमाडौं– भक्तपुर क्यान्स’र अस्पतालमा ३२ वर्षीकी एक महिलाको पेटमा रहेको ३५ किलोको ट्यु’मर निकालिएको छ। काठमाडौंकी
स्वयम्भू घर भएकी महिलाको पेटबाट ३५ किलोको ट्युम’र निकालिएको हो।

अस्पता’लकी सर्जन डा सृष्टी श्रेष्ठ प्रजापति नेतृत्वको टोलीले आइतबार सफल श’ल्यक्रिया गर्दै महिलाको पेटबाट ३५ किलोको ट्यु’मर निकालेको हो।
ती महिलामा केही समय अगाडि देखि नै पेट फु’ल्ने स’मस्या देखिएको थियो। एक वर्षअघि जाँचको लागि अस्प’ताल पुग्दा पेटमा ‘सिस्ट’ रहेको पत्ता लागेको थियो

तर, पेट फु’लेर असहज भएपछि मात्रै ती महिला उपचा’रका लागि अ’स्पताल पुगेकी थिइन्। अस्प’तालमा जाँच गर्दा सिस्ट बढेर ठूलो भएको पाइएपछि शल्यक्रिया
गर्ने निर्णय भएको हो। श’ल्यक्रिया गर्ने टोलीमा आफू सहित डा उषा बाडे श्रेष्ठ, डा अनिसा श्रेष्ठ, डा रन्जना मण्डल र डा देवकी गुवाजु रहेको डा प्रजापतिले जानकारी दिइन्।डा प्रजापतिका अनुसार अस्प’तालमा यति ठूलो ट्यु’मरको श’ल्यक्रिया गरिएको सम्भवत: यो नै पहिलोपटक हो।

साभार ः नेपाल लाइभ
अर्को जानकारी पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा सं’क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१
पीसीआर प’रीक्षणबाट ३०२४ र ३२६२ एन्टि’जेन परी’क्षणमा ४५५ जना गरी ३४७९ जनामा सं’क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना सं’क्रमणमु’क्त भएका छन् । त्यस्तै को’रोना सं’क्रमणबाट ९९ जनाको मृ’त्यु भएको छ ।