Wednesday, December 1
Shadow

यि सामानहरू घरमा छन भने आज नै घरबाट निकाल्नुहोस्, नत्र हुनेछ ठूलो हानी

हामी आफ्नो जीवन सुखमय बनाउन विभिन्न उपाय गर्दछौ । तर कतिपय अवस्थामा जानी नजानी गरेका केही गल्तीले हामीलाई विभिन्न दोष लाग्ने र स’मस्या झेल्नु पर्ने हुन्छ ।आज हामी वास्तुशास्त्र अनुसार घरभित्र हुने केही चीजबारे चर्चा गर्नेछौ जसले वास्तु दो’ष निम्त्याउन सक्छ । तसर्थ यी सामाग्रीलाई घरभित्र राख्नु अशुभ मानिन्छ ।

१. भा’चिँएको फर्नीचर
भा’चिँएको वा टू’टफुट भएको फर्नीचर सामाग्रीलाई घरभित्र राख्नु अ’शुभ हुन्छ । यसले वैवाहिक जीवनमा क’लह निम्याउने वास्तुशास्त्रको मान्यता छ । तसर्थ यस्ता सामाग्रीलाई सकेसम्म घरबाहिर राख्नु नै राम्रो हुन्छ ।

२. बि’ग्रेको घडी
यदि घरमा कुनै बिग्रिएको, चर्कि’एको वा टुटफुट घडी छ भने यसलाई समेत घरभित्र नराख्नुहोस् । बि’ग्रिएको वा रोकिएको घडीले नका’ रात्मक ऊर्जा पैदा गरी परीवारका सदस्यको काममा अड्च’न पै’दा गर्दछ ।

३. बि’ग्रिएका विद्युतीय सामान
बिग्रिएको वा काम नलाग्ने अवस्थामा पुगेका विद्युतिय सामान जस्तैः हिटर, टिभि, आइरन, लगायतका सामाग्री घरबाहिर राख्नुहोस् । यस्ता सामानले नका रात्मक ऊर्जा पै’दा गर्दछ ।

४. ख’ण्डित मूर्ति
घरभित्र भुलेर पनि भाँचिएको, खण्डित वा चर्किएको मूर्ति समेत राख्नु हुदैन । यसले दैवीय आर्शिवाद समेत प्राप्त गर्न असहज हुन्छ भने घरभित्र राख्नु अशुभस मेत मानिन्छ ।

५. टुटफु ट भाँडाकुडाँ
घरभित्र टू टफुट, चर्किएको, बांगिएको भाँडाकुडाँ राख्नु राम्रो मानिदैन । यस्ता भाँडाकुडाँ घरभित्र हुनु अशुभ मानिन्छ ।

६. फाटेका जूत्ताचप्पल
फाटेको जूत्ता चप्पल लगाउनु त्यसै पनि राम्रो हुदैँन यसले मानिसको ब्यक्तित्वमा असर पार्दछ । यस अलावा वास्तु अनुसार च्यातिएको वा उपयोगहीन जूता चप्पल घरभित्र हुनाले नकारा’त्मकता र दुर्भा’ग्य निम्याउँछ ।

७. चर्कि’एको वा फुटे’को काँच
चर्कि’एको वा फुटेको काँच घरभित्र भएमा यसलाई तुरुन्त घर बाहिर निकाल्नुहोस् । यस्ता काँचले वास्तु दोष निम्त्याउने र मानसिक त’नाव बढाउने गर्दछ ।’